हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


10 August 2014

POEM

यो जुनी मा हाम्रो मिलन  हुनै  सक्दैन अब।
तिमि मेरो मा तिम्रो हुनै  सक्दैन अब।
जति हाम्रो मिलन भए पनि
उति मै खुसि  हुदै छु म  ।
बिगत  क  दिनलाई सम्झीएर
अशु झरी रुदै छु म । (२)

चाहना मेरो  मात्र रहेछा,येशु प्रभु को छैन  रहेछा।  
कल्पना मात्र मेरो रहेछा,येशु  प्रभुको हैन रहेछा।
हामीले खाएको बाचा कसम
यतिमै सिमित हुदै छ आज।
बिगत क दिनलाई सम्झिएर
अशु झरी रुदै छु आज। (२)

जादै छु आब येशु को साथमा, आत्ममा मा हामी भेटौला फेरी।

टुक्रिएको मुटु मेरो सिलाउने पाए  कोहि।
दुख भित्र सुख हरु मिलाउने पाए कोहि /
आफ्नै प्रण दिएर मेरो प्रण बचाउने ,
मृत्यु  बाट नया जीवन दिलाउने पाए कोहि।


सोध्लन  नि आमा सोध्लन नि  बाबा
येशु पछी लागे को छ भन्दिनु।
खोज्लानी प्रियेसी खोज्लान नि आफन्त
निदको हृदय जागे  को छ भन्दिनु।



कोइली चरी कुहु कुहु ख्रिस्ट कै गीत गाउछा।
सिरी सिरी बतास ले उनकै  संदेश ल्याउछा।
यो जंगल , खोला नाला उनकै श्रीस्ती हो।
यो  पहाड, यो हिमाल उनकै रचना हो।
सलालाला बग्ने पानी उनकै गीत गाउछा।
सिरी सिरी बतासले उनकै संदेश ल्याउछा।








No comments:

Post a Comment