हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


3 August 2014

एक दिन मा येशु संगै जाने छु।

एक दिन मा येशु संगै जाने छु।

ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।एफिसी 1:20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो।

मा सोची रहेको छु , एक दिन मा त्यो निलो आकाश माथि जाने छौ।  जहाँ मेरो येशु मेरो लागि कुरिरहनु भएको छ।  अनि जहाँ सर दुनिया देख्ने छ।  येह को यो दुख,पिडा सबै अन्त्य हुने छ। अनि मेरो येशु ले बनाउनु भएको त्यो संसार जहाँ ख्रिस्ट को सन्तान बस्छ एक दिन मा पनि त्यहि संसार मा पुग्ने छु र जाने छु।  जहाँ अब्राहम ,इसक , याकुब पनि हुने छ। अनि मात्ति,मर्कुस ,लुक ,यूहन्ना अनि पावल पनि हुने छ।  अह!! कति रमाइलो अनि आनन्द हुन्छा होला।  

एक दिन मेरो येशु मलाई मह बग्ने देश मा अबस्य लानु हुने छ। जहाँ मोस लै लाने अज्ञ गरेको थ्यो।  एक दिन येशु आफ्नो बाचा अबस्य पुरा गर्नु हुने छ।  मा त्यहि दिन को प्रतिक्षा मा छु जुन दिन मैले यो पापी संसार बाट छुटकारा पाउने छु र आनन्द राज्य को प्रजा हुन पाउने छु।  त्यो दिन चाडै आउदै छ छिट्टै आउदै छ।  मलाई त्यो सुन्दर संसार मा लन लै येशु बादल को सवारी मा तुरही को चर्को स्वोर मा स्वोर्ग दुत को साथ मा मा पापी लै यो संसार को दुख अनि पप बाट छुटकारा दिन अबस्य आउनु हुने छ।   स्वोर्गीय राज्य  ………………………

मा मात्र हैन तपाई पनि उहाकै साथ मा हुने छौ।  जुन व्यक्तिले ख्रिस्ट को प्रेम अनि उहा को सत्य लै विश्वास गरेको छ त्यो अनन्त राज्य को नागरिक हुने छ ! यशैया 66:1 परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो।” आमेन , अझै तपाई को सोचाई,हेराइ,बोलाई,अनि गराई लै बदल्नुस।  समय छैन समय नजिकै छ।  पश्चाताप गर्नुस, पापको पश्चाताप गर्नुस , येदि तपाई पनि अनन्त राज्य को नागरिक हुन चाहनु हुन्छा भने अजै बाट आफ्नो हृदय लै परिबर्तन गर्नुहोस, जिबन लै बदल्नुहोस। साचिकै हाम्रो देश हाम्रो घर अनि हाम्रो संसार पृथ्बी हैन हाम्रो घर त निलो आकाश माथि बादल को माथि जहाँ येशु मसिह विराजमान हुनु हुन्छा त्यहाँ हाम्रो घर अनि संसार हो।  
त्यसैले येशु ख्रिस्ट भन्नु हुन्छा ( मत्ती 19:29 अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्।’’  

आमेन
इशक तामांग ( परमेस्वोर सन्तान )

No comments:

Post a Comment