हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


9 August 2014

कहाँ सम्म ?

कहाँ सम्म ?

पाप को भरि बोकेर लाने  कहाँ सम्म ?
मरे पछी अन्तिम दिन जाने कहाँ सम्म ?
समय छदै सत्यलाई बुझौ  अनि  जनौ ।
असत्य  यो बाटो मा जाने कहाँ सम्म ?

जता जाउ उतै भेट्छा पापको खाल्डो मात्र
अध्यारो मा टक्कर मात्र खाने कति सम्म ?
मुक्ति अनि उद्दार खोजौ छैन बेला अब
पापै पाप को संसार मा  रहने कति सम्म ?

No comments:

Post a Comment