हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 August 2014

christian poem

बगी जाने खोला फेरी माथि फर्किदैना कहिले
आफ्नो मान्छे आफ्नै हुन्छा तर्किदैना कहिले
गाली गर, जे सुकै भान सहन्छु मा सधै
सानो तिनो कुरा मा म झर्किदैना कहिले।


संसारको  माया मोह, छुटी जादो  रहेछा
जति कसी जोडे पनि चुडी जादो रहेछा।
संगै जिउने बाचा कसम जति सुकै खओस
समय पुग्दा अनायासै टूटी  जादो रहेछा।
तर
ख्रिस्ट को प्रेम महान छ छुट्ने छैन कहिले
ख्रिस्ट संग को सम्बन्ध तुड़ने छैन कहिले।
दुख सुख जस्तो सुकै परे  पनि जिबन मा
ख्रिस्ट संग को मित्रता टुट्ने छैन कहिले।


संसारिक यो सम्बन्ध टुटे पनि हाम्रो
आत्मीय यो मित्रता छुटे पनि हाम्रो
परमेश्वोर को प्रेम देखि हुने छैन अलग
अखाभारी आशुको मूल फुटे पनि हाम्रो

अशु झर्दा अशु पुछ्ने येशु ख्रिस्ट लै पाउदा
निराश मेरो जिन्दगि मा खुसियाली छाउदा
हास्दै गाउदै नाच्दै दिए ख्रिस्ट लै धन्यवाद
गुमाए क खुसि हरु फेरी फर्की आउदा।

इच्छुक थिए म पनि ख्रिस्ट जस्तै बन्न
ख्रिस्ट को संदेश  सुसमाचार दुनियालाई भन्न
सजिलो छ भन्न हजुर गाह्रो  रहेछा गर्न
येशु जस्तै जीवन यापन येशु जस्तै बन्न।

ख्रिस्ट को बाटो हिड्न लाई लागौ सक्छा भने
सेलाएका हृदय हरु लाइ जागौ सक्छा भने
प्रेम,आनन्द र शान्ति को जरुरत छ सबैलाई
दिन रात प्रार्थना गरि  मागौ  सक्छा भने।


जिन्दगि को मुहार फेरयो  रमाउन थाले पछी
येशु ख्रिस्ट ले  दुखि हात समाउन थाले पछी
जिन्दगि नै नया लाग्छा, सुन्दर लग्न थाले
मन भित्र ख्रिस्ट को प्रेम जमाउन थाले पछी

दुख पिडा पराइ सरे हास्न  थाले पछी
येशु संगै माया प्रिती गास्न थाले पछी।
मनका पिडा हलुगा भो  खुसि हुदैछु म
जुन दिन देखि मण्डली मा पस्न थाले पछी।



बाइबल पढे मनका पिडा  हटे जस्तै भो
हृदय को बोझ हर मेरो फाटे जस्तै भो।
कल्वारिको पीडाले या कोर्राको चोटले
अचानक मुटु मेरो काटे जस्तै भो।


हराएको खुसिहरु  खोज्दै हिड्दै थिए मा
कस्तो भाग्य भनि छाती पिट्दै थिए मा
अचानक येशु ख्रिस्ट को साथ पाए मैले
लड्दा खेरि उठाउने एउटा हात पाए मैले
अशु झर्दा अशु पुछ्ने एउटा हात पाए मैले

प्रार्थना मा मागौ सबै दिनु हुन्छा  येशु।
हाम्रो सबै दुख पिडा लिनु हुन्छा येशु


No comments:

Post a Comment