हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 August 2014

सैतान ले कसरि कम गर्छ तपाइको जिबन मा ?

  1. सैतानले विभिन्न प्रलोभन देखाई  परमेश्वोर प्रतिको विश्वास कम गराएर। उत्पत्ति 3:4-5

  2. विश्वास कम गर्न लाउछ अनि पवित्र आत्मलाई धोका दिन लगाएर। प्रेरित 5:3

  3. तपाइको आत्मलाई र हृदय लाइ भ्रस्ट बनाएर।2 कोरिन्थी 11:3

  4. तपाइको सोचाई अनि योजनालाई भङ्ग गराएर। 1 थिस्सलोनिकी 2:18

  5. तपाइको ख्रिस्ट मा बढ्दो क्रम संग लादै गरेर। एफिसी 6:12

  6. तपाई र तपाइको बबाहिक जिबन मा भेबिचारात्मक कम हरु गराएर। 1 कोरिन्थी 7:5

  7. तपाइको जिबन मा कुनै न कुनै समस्या खाडा गरेर। 2 कोरिन्थी 12:7

  8. तपाइको हृदय को अख बन्द गरेर त्यसैले प्रभुको अस्चार्य कम अनि महिमा देख्न सक्दैनौ। 2 कोरिन्थी 4:4

  9. संसारिक देवी देउता को भक्त बनाएर। गलाती 4:8

  10. तपाइलाई सैतानिक बन्धन ले बाधेर।  जस्तो लूका 13:16

  11. तपाई लाइ हत्या हिंसा गराएर। यूहन्ना 8:44

  12. तपाइको जिबन मा नराम्रा कम(धनको खेत मा सामा छरेर )मत्ती 13:38-39

  13. झुटा सिक्षा हरु दिएर। 1 तिमोथी 4:1-3

  14. हरेक किसिम क सैतानिक छलकपट अनि परिक्ष गराएर। प्रकाश 2:10

  15. नराम्रा कम गर्नु लै फसाएर। 1 थिस्सलोनिकी 3:5

  16. केहि संसारिक कुराले लोभित गर्छ र तपाई लै नस्ट परेर। 1 पत्रुस 5:6-8

  17. तपाइलाई दोषी बनाएर। प्रकाश 12:10

  18. तपाइको मनलाई कम्जोर बनाएर डराएर। लूका 22:31

  19. तपाइलाई परमेश्वोर को शक्ति बाट अलग गराएर। मत्ती 16:21-23

  20. अनि तपाइलाई अल्मलाएर। 2 कोरिन्थी 4:8-9


येसरी तपाइको जीवन मा शैतान ले कम गर्दा छ।  कसैको जिबन मा एस्तो  भएको छ भने अजै देखि यी कम र कुरा बाट अलाग रहनुस।  येशु तपाइको मुक्तिदाता अनि उद्दारकर्ता हुनु हुन्छा।  आमेन

No comments:

Post a Comment