हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


6 August 2014

मैले देखेको सपना जहाँ सैतान संग मैले लडेको छु।

मैले देखेको सपना  जहाँ सैतान संग मैले लडेको छु। 


प्रकाश 2:16  यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।  
हामी संगति  गर्नु सुरु गर्दै थिए।  सुरु  प्रार्थना सकेर एउटा कोरस गाउदै थिए।  अचानक १०/१२ जना बन्दुक धारी हरु चर्च मा पसेर जता भाबी गोलि चलाउन थाले। मा संगै भएको साथी जसलाई मा पहिलो चोटी देखे जस्तै लाग्थ्यो। उसलाई पहिलो गोलि बाटै  उसको मृत्यु भयो।  सबै बिस्वासी हरु भागम भाग भए। मेरो पनि पहिलो गोलि खुट्टा मा लागेको थ्यो।  तर पनि मा चिच्याउदै येशु नाम मा येशु को नाम मा भन्दै सबै संग लड्दै थिए।  त्यहि बेला एक जना साथी ले ठुलो आवाज मा मलाई भन्यो “ उठ  इशक येशु को नाम मा तिम्ले सर व्यक्ति लै बचाउनु छ उठ इसक उठ “ मा उठेर त्यो व्यक्ति हरु संग लड्न थाले।  त्यो व्यक्ति असतो थियो कि कसै को आखा  थिएन कसैको मुख थिएन।  मैले येशु को नाम मा भन्दै हान्दै जादा जति लै लागे सबै खरानी भएर बिलाएर जन्थ्ये।  मा माथि पनि आक्रमण भएको थ्यो तर येशु को नाम मा मैले त्यो लडाई  मा विजय प्राप्त गरे।  अनि बाकी मानिस हरु पनि बचे।  यो कुरा मेरो सपना को कुरा हो जुन मलाई पर्मेस्वोर बाट आएको थ्यो। सचि नै हामीलाई सरिरिक रुप मा सैतान बाट आक्रमण नभए नि आत्मिक रुपम मा सैतान बाट एकदम सातवट आउदो रहेछ।  तर येशु को नाम मा हामी सबैले विजय प्राप्त गर्ने छौ।  मलाई यो सपना बाट झन् विश्वास मा दह्रिलो बनाउदै गएको छ। मत्ती 12:28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। मा सरिरिक रुप मा मानिसहरु संग लड्ने क्षमता नभए नि आत्मिक रुप मा लड्न सक्छु किन कि मेरो प्रभु मेरो शक्ति मेरो बल मेरो तागत येशु ख्रिस्ट मेरो साथ मा हुनु हुन्छा।  

आमेन
इशक तामांग


No comments:

Post a Comment