हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


13 August 2014

sayari




आउछन समस्या अनि आउछन बाधा,
जिन्दगि यो येशु संगै जिउनु आधा आधा।
बाइबल को सत्य लै चिनौ  अनि जनौ ,
पाइन्न मुक्ति दिन  रात ढोकी कृष्ण राधा।



कतै मन मा दुख पिरले साताको छ भने ,
खप्नै नसक्ने अपतिले अताको  छ भने।
येशु ख्रिस्ट तयार छन् साथ दिनलाई ,
हरेक तिम्रो अवस्था मा हात दिनलाई।



दुनियाले आलो  घाऊ  मा नुन छार्किदै गए
टुक्रिएको मुटु मेरो  अचेल झन् चर्किदै गए।
दुख पर्दा आफन्त नि हुन्छा पर पारा ,
साथी सङ्गी अप्ठ्यारोमा तर्किदै गए।

येशु ख्रिस्ट जसले
मेरो जीवन परिवर्तन
गर्नु भयो।
येशु ख्रिस्ट जसले
मलाई नया जीवन
दिनु भयो।

अनि तपाई लै नि ?

No comments:

Post a Comment