हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


22 August 2014

रोग ,उपचार र दबाई

[तपाई मण्डली मा गएर अनि बाइबल पढेर मात्र एउटा साचो बिस्वासी हुन सक्दैन )

यो भनाइ लै उधृत पर्दै एउटा सानो सम्बद।

राम र श्याम एक मिल्ने साथी थियो। राम असल मान्छे तर श्याम अलि नराम्रो मान्छे थ्यो।
एक दिन श्याम लै जिउ भरि खटिरा आए छ।  तर उपचार गरेन छ।
एक दिन राम ले देख्छ र श्याम लै सोध्छ “ ओह ! श्याम के भयो ?
श्याम : खै के भयो भयो पुरा जिउनै खटिरा ले भरिएको छ।
राम : अनि अस्पताल गयो त ?
( येह अस्पताल भनेर मण्डली अर्थात् चर्च लै भनेको हो )
श्याम : गको छैन।
राम : जानु पर्दैन ? ल हस्पिटल गएर उपचार गरेर आउनु।
( भोलि पल्ट )
राम : हस्पिटल गयो ?
शय्म :  हस्पिटल सम्म गएर आए।
(चर्च मा जाने तर विश्वास नगरी फर्किने भन्ने भनाइ लै बुझाउदा छ )
राम : अनि डाक्टरले के भन्यो त ?
(डाक्टर परमेश्वोर लै भनेको हो )
श्याम : मा त हस्पिटल को गेट सम्म गएर अको।
राम : ओह मेरो प्रभु ! अनि डाक्टरलाइ देखाउनु पर्दैन ?भोलि राम्रो संग डाक्टर लै देखाएर आउने।
(फेरी अर्को दिन )
राम : ओह श्याम डाक्टर लै देखायो ?
श्याम : आ देखाएर अको।
राम : के भन्नु भयो त डाक्टरले ?
श्याम : मलाई सिनारली भन्ने रोग लागेको छ रे।  अनि एसको लागि क्रस्ली भन्ने दबाइ बनेको छ रे।
(येश सिनारी रोग भनेर पाप लै भनेको र क्रस्ली दबाइ भनेर येशु ख्रिस्ट ले दुख उठाएको क्रुश लै बुझाउदा छ )
राम : अनि दबाइ खायो त ?
श्याम : नाइँ खको छैन डाक्टरले एउटा कागज मा लेखेर देको थ्यो तेसैलइ बारम्बार पढे केहि भएन।
(येश डाक्टरले लेखेको कागज चाही बाइबल हो।  जुन बाइबल मात्र पढेर तपाइको रोग निको हुदैन  तर त्यसलाई खायो भने मन मा लियो भने अबस्य तपाई को रोग निको हुने छ )
राम :ल पेपर मा लेखेको पढेर नि निको हुन्छा त खुरुक्क फार्मेसी मा गएर दबाइ किनेर खाने।
(फार्मेसी भनेर परमेश्वोर को मन्दिर तथा राज्य लै बुझाउदा छ )
( अनि भोलि पल्ट श्याम फार्मेसी जान्छा र दबाइ किनेर खान्छा अनि निको हुन्छा )

अनि अन्त्य मा श्याम ले नि परमेश्वोर को वचन लै पढेर हैन खाएर उसको पाप निको भएको छ।
त्यसकर साथी हरु एउटा असल बिस्वासी हुनु र रोगि निको हुन मात्र मण्डली जाने बाइबल पढ़नाले निको हुदैन तर
डाक्टर (परेम्श्वोर ले दिएको अज्ञ अनुसार दबाइ ( परमेश्वोर को वचन ) खान सके तपाइको पाप र रोग निको हुने छ।

आमेन
लेखक : इशक तामांग
साभार : पास्टर साजु जोहन  मथिउ
दोहा ए जी

No comments:

Post a Comment