हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


31 July 2014



तिमि जति सुकै धनि होस् तर मा तिमि भन्दा गुना धनि छु ! कारण मैले येशु मसिह को माया अनि सहर पाएको छु ! तिम्रो धन मात्र संसारिक यो पापमय संसार मा चल्छ तर मैले पाएको अनि मैले कमाएको धन मेरो आत्मा अथवा सोर्गीय सिहासन मा अमर रहने ! आमेन

दुनिया को समू मा कति गिरि सके छु है ! हे प्रभु मात्र तिमि छौ मेरो सहर ! यो सोर्थी दुनिया मा जिउने आशा खोज्दा खोज्दा थकि सके ! खुट्टा गाली सके ! खै कसैको साथको सहर पाउछ कि भनेर खोजे तर उल्टै दुनिया को नजर बाट गिर्न पुगे खस्न पुगे ! तेसैले पिता परमेश्वोर हजुर नै मेरो साब थोक हुनु हुन्छा !

प्रभु येशु



साथीहरु आज मा हाम्रा प्रभु येशु ख्रिस्त्को बारेमा मैले जानेका बाइबल मा पढेका केहि कुरा हरु येह हरु माझ राख्दै छु
क्रिपय सेयर गरिदिनु होला !

1)   उहा मनिष जस्तै आमाको गर्व बाट जन्मिनु भयो ( उत्पति : 15 )
2)   उहा अब्राहम को बंश बाट हुनु हुन्थ्यो (मति : )
3)   उहा यहुद को गोत्र को हुनु हुन्थ्यो ( उत्पति ४९ : 10 )
4)   उहा दाउद को घराना बाट हुनु हुन्थ्यो  ( रोमी : )
5)   उहा एक कन्या बाट जन्मिनु भयो ( यसैया : १४ )
6)   उहाको नाम इमानुएल राख्नु भयो ( मात्ति :२३ )
7)   उहा भन्दा पहिला उहाको अग्रदुत आउनु भयो ( मात्ति :-)
8)   उः बेथ्लेहम गाउँ मा जन्मिनु भएको थ्यो (मिका : )
9)   उहालाई  ज्योतिषी हरुले दण्डवत अनि उपहार दिए ( मात्ति ११)
10)         उहा केहि समय सम्म मिश्र मा रहनु भयो (होशे ११ :)
11)         उहाको जन्मस्थान मा शिशु हरुको हत्या गरिदिए ( मती : )
12)         उहा  सोर्गीय पिताको इच्छा को प्रति हुनु हन्थ्यो (युहन्न  : ३७ - ४०)
13)         उहा माथि परमेश्वोर को आत्मा हुनु हुन्थ्यो (लुक :१८-१९)
14)         उहा सामर्थ्य ले बिरामी निको पर्नु हुन्थ्यो (मात्ति : १६ - १७ )
15)         उहा यहुदी हरु को माझमा पनि सेवाकै गर्नु हुन्थ्यो (यसैया : -)
16)         उहाले उखान हरुमा संदेश दिनु भयो (यसैया : -१० )
17)         यहुदी हरु ले उहाको सिक्षा लै असुइकर गरे (युहना : ११)
18)         उहा गधा माथि बसेर येरुसलेम प्रवेश गर्नु भयो (मात्ति २१ : -)
19)         सानो बच्चाले पनि उअहको महिमा गएको थ्यो (मात्ति २१:१६)
20)         उहा कुन को रद्द गरिएको ढुंगा हुनु हुन्थ्यो (मात्ति २१ : ४२
21)         उहाको अस्चार्य कम हरुमा विश्वास गरे (यूहन्ना १२: ३७-३८)
22)         चादीको  ३० सिक्क संग उअहको चेला ले उअहलै धोका दिए ( मात्ति २६ : १४- १६)
23)         उहा दुखि पुरुष हुनु हुन्थ्यो (यसैया ५३ : )
24)         उहा आफ्नै चेल बाट त्याग्न पुगे ( मती २६ : ३१)
25)         उहालाई मरे अनि उअहको मुखमा थुके ( मात्ति २६ : ६७)
26)         उहालाई मृत्यु दण्ड दिने बेला उहाको हात अनि पाउमा किला ठोके (जाकारिया १२ : १०)
27)         उहा दुइ डाकु हरुको बिचमा क्रुशमा टगिनु भयो (मात्ति २७ : ३८ )
28)         उहालाई पित्त मिसाएको दखमध पिलाए (मात्ति २७:३४)
29)         उहाको वस्त्र को लागि सिपाही हरुले चिट्ठा हाले ( लुक २३ : ३४)
30)         उहाको विरोधीले उहालाई हेरेर खिल्ली उडाए (भजन २२:-)
31)         उहा क्रुशमा प्यासले ब्याकुल हुनु हुन्थ्यो (भजन २२ :१५ )
32)         उहाले आफ्नो आत्मा पिताको हातमा सुम्पिनु भयो (लुक २३ :४६ )
33)         उहा क्रुशमा प्रण त्यागे झैँ चर्को आवाज मा कराउनु भयो (मात्ति २३:४६)
34)         यसै प्रकार उहाले प्रण त्याग्नु भयो (लुक २३ :४६)
35)         उहालाई बिना कारण घृणा गर्न पुगे (यूहन्न १५:२५)
36)         उहालाई दोष लगाउने को समू चुपचाप रहे (मात्ति २७ : १२)
37)         उहाको एक हड्डी पनि भाचिएको थिएन (भजन ३४ :२०)
38)         उहा एउटा धनि व्यक्ति को चिहान मा गाडिनु भयो ( यसैया ५३ : )
39)         उहा मृतक बाट जीवित हुनु भयो (मात्ति २८: -
40)         उहा हारुन भन्दा ठुलो हुनु हुन्थ्यो अहिले पनि ( भजन ११ :)
41)         उहा महिमा अति उच्च बढ्दै जानु भयो (एफिसी :)
42)         उहा पिता को दहीले हुनु हुन्थ्यो अहिले पनि दाहिने नै हुनु हुन्छा (भजन ११०:)

          *************आमेन**************