हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


6 July 2014

new nepali chiristian song only lyrics

आराधना गीत

जागृत गराउनुस अब(२) आशा भराउनुस अब
तपाइको मण्डलीलाई, तपाइको मन्दिरलाई
उठाउनुहोस हल्लेलुयाह उठाउनुहोस ,

पवित्र आत्माले अभिषेक गरि
तपाइको शक्तिले उठाउनुस अब !
हामी आउदा  छौ , तपाइको चरणमा
प्रशंस भेटि लिएर !(२।)
जागृत गराउनुस अब (२) आशा भराउनुस अब !

तपाइको रगतले धुनुस अब,
तपाइको शक्तिले छुनुहोस अब !
हामी  गाउदा छौ, तपाइको महिमा,
हृदयको ढोका  खोलेर !(२)
जागृत गराउनुहोस  अब (२) आशा भारौनुस अब
तपाइको मण्डलीलाई तपाइको मन्दिरलाई !

तपाई जस्तै हाम्लाई बनाउनुहोस
स्वोर्गीय आशिस हाम्लाई खन्याउनु होस् !
हामी ल्याउदा छौ खाली हृदय लाइ
तपाइको बेदीमा !(२)
जागृत गराउनु होस् (२) खुशी भारौनुहोस अब !
तपाइको मण्डलीलाई, तपाइको मन्दिरलाई
उठाउनुहोस हल्लेलुयाह उठाउनुहोस ,

लेखक : इशक तामांग
प्रभुको महिमा होस्

No comments:

Post a Comment