हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 July 2014

बाइबल के हो त ?

बाइबल  के हो त ? हेराउ बाइबल को बारेमा केहि सामान्य ज्ञान क कुराहरु।

बाइबल मा जम्मा पुस्तक - ६६ वटा रहेको छ।
नया नियम मा जम्मा - ३९ वटा रहेको छ।
पुरानो नियम मा जम्मा - २७ वटा रहेको छ।
बाइबल मा लामो पुस्तक - भजन संग्रह
बाइबल मा छोटो पुस्तक - २ यूहन्ना
अध्याय हरु
बाइबल मा जम्मा - ११८९ अध्याय रहेको छ।
पुरानो नियम मा   - ९२९ अध्याय रहेको छ।
नया नियम मा -२६० अध्याय रहेको छ।
बाइबल को बीच को भाग - भजन ११७ अध्याय
बाइबल को छोटो पद  - भजन ११७
बाइबल मा लामो पद  - भजन ११९
पदहरु
बाइबल मा जम्मा - ३११७३ पदहरु छन्
पुरानो नियम मा - २३२१४ पदहरु छन्
पुरानो नियम मा - ७९५९ पदहरु छन्
बाइबल को छोटो पद - यूहन्न ११ को ३५
बाइबल को लामो पद - एस्थर ८ को ९
सब्दहरु
बाइबल मा जम्मा ७७३६९२ सब्दहरु छन्
पुरानो नियम मा - ५९२४३९ सब्दहरु छन्
नया नियम मा - १८१२५३ सब्दहरु छन्।
बाइबल मा पर्मेस्वोर भनेर - ५३५३  पल्ट लेखिएको छ
अनि प्रभु भनेर - ४६९  पल्ट लेखिएको छ।
अरु बिबिध
बाइबल ले १५०० सय वर्षा को अबधि पुरा भएको छ।
बाइबल १२०० सय भन्दा बढी भाषा मा प्रतिलिपित छन्।
अमेरिका मा हरेक दिन १७०००० बाइबल  वितरण हुन्छा।
बाइबलमा प्रतिज्ञा संख्या: १२६० रहेको छ।
बाइबल मा अज्ञ क संख्या ६४६८ रहेको छ।
यो बाइबल लेख्ने लेखक हरु जम्मा ४० जना रहेका छन।

येह हरुले केहि ज्ञान त लियो होला भन्ने मेरो आशा छ है।

पर्मेस्वोर ले आसिश दिउन सबै जनालाई।

आमेन

इशक तामांग
किम्तंग मण्डली  

No comments:

Post a Comment