हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


5 July 2014

new christian song by Isaac tamang

मेरो नया गीत अलि rock  style  मा 

अस्ति उपबास को सुरुको दिन मा मलाई प्रभु बाट पाएको प्रेरणा बाट लेखिएको !

लेखेक रचना : आइज्यक तामांग (Isaac tamang )


मा हिड्न सक्छु , दौडिन सक्छु 
उफ्रिना सक्छु प्रभु तपाइको प्रेमले !
चिल झैँ माथि उड्न मन लाको छ (२)
मा गाउन सक्छु प्रभु तपाइको प्रेमले !

अन्धाले देख्ने छ, बहिरो ले सुन्ने छ 
लंगडो दौडिने छ प्रभु तपाइको प्रेम ले !
अधि हुरी थाम्ने छ , सर सृष्टि राम्ने छ 
प्रभुको तपाई को प्रेमले (तपाइको  प्रेमले )

टुहुरो रम्ने छ,बिधुवा मुस्काउने छ ,
आकाश गद्जिने छ प्रभु तपाइको प्रेमले 
चत्यंग बर्सिने छ,धर्ति थर्किने छ 
बादल हटिने छ प्रभु तपाइको प्रेमले 
प्रेमले (३)   प्रभु तपाइको प्रेमले (२)

मा हस्छु , मा गाउछु , मा नाच्ने छु 
मा उफ्रिनछु , प्रभु तपाई को प्रेमले। …………………. 

आमेन  प्रभुले आशिष दिउन। 

No comments:

Post a Comment