हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


31 July 2014

आखिर प्रभु येशु ले क गर्नु भयो ?



आखिर प्रभु येशु ले गर्नु भयो ?

प्रभु येशु ले आफ्नो सोर्गीय सक्तिलाई छोडेर मनिष को रुपमा संसार मा आउनु भो |(फिलिप्पी :- १०)
मानिस  को सेवा सोर्गीय पिताको प्रेमलाई प्रगत बनाउनु भो |
धेरै अचम्म कम हरु गर्नु भो |
रोगि बिरामी हरुलाई निको पारु भो |
हाम्रो पप को लागि दर्दनाक दुख अनि पिडा सहेर कलवारिको क्रुसमा जीवन दिनु भयो |
प्रभु येशु को क्रुसमा उहा झुण्डिनु भएको थिएन तर हामी  मनिष हरुको पप झुण्डिनु भएको थ्यो |
अनि उहालाई चिहान मा गाड्दा पनि तेस्रो दिनमा बौरी उठ्नु भो|
अनि जीवित भएर येरुसलेम भिभिन्न ठाउमा मनिष हरुलाई देखाउनु भो |
अनि मनिष हरुले हेर्दा हेर्दै स्वोर्गरोहन हुनु भयो |
उहाले यो पनि भन्नु भयो
" हेर मा चाडै आउने छु अनि मात्र संसार नया हुने "


यो कुनै  कथा अनि कहानी होइन तर इतीहासमा घटेको सत्य घटना हो | अनि प्रभु भन्नु हुन्छा मनीषको एक चोटी जन्म लिनु पर्छ तेस्पछि न्याय हुन आबस्यकता !!!!

No comments:

Post a Comment