हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


4 July 2014

अनन्त राज्य को खोजि !

अनन्त राज्य को खोजि ! ( दनिएल २ : २४ )

दुइ जना मान्छे संगै गफ गरि बस्दै थ्यो ! एक जना ख्रिस्तियन नै थियो तर एउटा अन्याजतिका मानिस  थ्यो !कुरा गर्ने क्रम मा एक जनालाई मनमा खुल्दुली लागे छ ! अनि अर्को लै सोध्यो ! ओइ सुनना हामी मरे पछि कहाँ जान्छा होला है ? अर्को ले भन्यो "धात के भान्छा ? सचाई हामी मरे पछि अनन्त राज्य मा जाने छौ ! जहाँ कुनै दुख अनि पिडा हुदैन !" अर्को ले हास्दै भान्छा " हाहा हहाह के कुरा गर्छस यार एस्तो राज्य पनि छ र ? अनि ख्रिस्तियन साथीले भन्छा " जसले येशु ख्रिस्ट माथि विश्वास गर्छ तेस्ले अनन्त राज्य को भागीदार बन्ने छ" किनकि परमेस्वोर को राज्य आज छ भोलि मेटिने हैन त्यो त युगौ युग सम्म अटल अनि स्थिर रहनछ ! र जसले परमेस्वोर माथि भरोश गर्छ तेस्ले पनि अनन्त राज्य को भागीदार अवस्य पाउने छ !"

सचि यी व्यक्तिले भने झैँ हामी पनि संसारिक राज्य हैन तर अनन्त राज्य को खोजि गरौ अनि लागौ! परमेस्वोर ले तपाई लै आशिस दिउन ! आमेन

shinkil ebenzer church
ishaktamang3@gmail.com

No comments:

Post a Comment