हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


9 July 2014

SOME IMPORTANT THINGS



हजार शिक्षक भन्दा एउटा असल बुवा नै ठुलो हो ! जुन हाम्रो पिता पर्मेस्वोर अनि येशु ख्रिस्ट !

जुन दिन आमाले  सन्तानलाई दिन्छा  हस्छा अनि  सन्तान बाट  आमा लै केहि दिन्छा त्यो दिन दुवै जना रुन्छा ! यो एउटा सत्यता हो ! कुरा बुझ्ने हरुको लागि

प्यारो साथी हरु पर्मेस्वोर संग तपाइको सम्बन्ध  कस्तो छ ?
  1. तपाइलाई थाहा छ उहा बुवा जस्तै हुनु हुन्छा !
  2. तपाई बुझ्नु हुन्छा उहा साथी जस्तै हुनु हुन्छा !
  3. माया गर्नु हुन्छ, उहा प्रेमी जस्तै हुनु हुन्छा !
  4. प्रशंस गर्नुस उहा बस्ताक मा असल हुनु हुन्छा !
  5. आदर गर्नुस उहा राजा हुनु हुन्छा !
  6. भक्ति गर्नुस उहा शिक्षक जस्तै हुनु हुन्छा !
  7. औउनुस र उहा संग को सम्बन्ध लै दह्रो बनाउनुस !उहा नै सबै थोक हुनु हुन्छा !
पर्मेस्वोर ले आशिष दिउन ! आमेन


खुशी हुनु हुन्छा ?
परमेस्वोर लै धन्यवाद देउ !
अप्ठ्यारो मा हुनु हुन्छा ?
प्रभु लै खोज्नुस !
तनव मा हुनु हुन्छा ?
पर्मेस्वोर को आराधना गर !
दुखि हुनु हुन्छा ?
प्रभु मा विश्वास गर
हर्के पाल अनि हरेक क्षण उहाको प्रसंसा गर !


येदि तपाइको इतिहास प्रभु संग छ भने तपाइले तपाइको भबिश्य को बारेमा फिक्री गर्नु पर्दैना !

BIBLE


BIBLE :
BASIC
INSTRUCTION
BEFORE
LEAVING
EARTH







W0RK for the L0RD


How true..
"W0RK for the L0RD.
The Work is hard,
The Hours are long,
The Pay is low,
But,
The Retirement Benefits are Great."

पर्मेस्वोर संग को राज्य एउटा कामदार र मालिक जस्तै हो !
कम गाह्रो छ !
अनि समय लामो छ
ज्याला थोरै छ !
तर भबिष्य मा पाउने इनाम पेन्सन चाही कति महान छ

तपाई गुलाब को बोटमा कडा देख्दा दुखि हुनुहुन्छा होला!
तर खुशी हुनुस तेही काडा मा गुलाब को फुल फुलेको छ !
प्रभु संगको यात्रा पनि तेस्तै हो ! गार्हो छ,कठिन छ, तर अनन्त जिबन त्यसैमा छ !

Calculating your life

GOD is a good calculator, he can calculate your life in the following ways:-
Multiply = Happiness.
Subtract = Sadness.
Addition = Joy.
Divide = Sorrow.
So don't miss GOD in your life..


Right now

RIGHT NOW
somebody is very proud of you
somebody thinking of you
somebody is caring about you
somebody misses you
somebody wants to talk to you
somebody wants to be with you
somebody hopes you are not in trouble
somebody is thankful for the support you have provided
somebody wants to hold your hand
somebody everything turns out all right
somebody wants you to be happy
somebody wants to find him/her.
somebody is celebrating your success.
somebody wants to give you a gift.
somebody thinks that you are a gift.
somebody loves you.
somebody admires your strength.
somebody is thinking of you and smiling.
somebody wants to be your shoulder to cry on.
SOMEBODY NEEDS YOU YOU TO SEND THIS TO THEM


In Heaven

Lord, when i take my final breath
and see you face to face in death,
then shall my heart forever sing
The heavenly praises of my king.
For the Christians, death means Heaven, happiness and Him.



तपाइले गल्ति गर्न सक्छा! तर कहिले नि आफुलाई कम्जोर नठान्नु किनकि  तपाइको दिन बल्ल सुरु हुन्छा ! कि अगाडिको दिन कस्तो गर्नु पर्छा र जिउनु पर्छा भनेर !


No comments:

Post a Comment