हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


31 July 2014



तिमि जति सुकै धनि होस् तर मा तिमि भन्दा गुना धनि छु ! कारण मैले येशु मसिह को माया अनि सहर पाएको छु ! तिम्रो धन मात्र संसारिक यो पापमय संसार मा चल्छ तर मैले पाएको अनि मैले कमाएको धन मेरो आत्मा अथवा सोर्गीय सिहासन मा अमर रहने ! आमेन

दुनिया को समू मा कति गिरि सके छु है ! हे प्रभु मात्र तिमि छौ मेरो सहर ! यो सोर्थी दुनिया मा जिउने आशा खोज्दा खोज्दा थकि सके ! खुट्टा गाली सके ! खै कसैको साथको सहर पाउछ कि भनेर खोजे तर उल्टै दुनिया को नजर बाट गिर्न पुगे खस्न पुगे ! तेसैले पिता परमेश्वोर हजुर नै मेरो साब थोक हुनु हुन्छा !

No comments:

Post a Comment