हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


31 July 2014

मेरो यो सानो गीत


 
********* मेरो यो सानो गीत ************
 
जादै छु आमा येशु को पछी फर्केर  औउदिना
मरेनी मर्छु मुक्तिको लागि मन्दिरमा धौदिन
झारफुक गरि, पुञ्ज पाठ गरि केहि पनि पाएन
ढुंगालाई ढोगी , मुर्तिलाई पुजी केहि पनि भएन
 
सत्यलाई चिन्न सकिन बाबा बल्ल पो चिने मा
फर्किन्न संसारमा पाप लोभमा येशु संग हिने मा
धुब बत्ति बलि, मन्दिर पुजी उद्धार पाएन
बलि चढाई अक्षत  लागे केहि शान्ति पाएन
जादै छु आमा येहुको ....................... 

मुक्तिको खोजमा संसारिक पापमा हराउदै थिएम
मुक्ति देउ मलाई सान्ति देउ मलाई कराउदै थिएमा
येशुलाई  भेटे उद्धार मुक्ति सबै थोक पाए आज
उनैइमा जिबन बिताउने असमा मा पछि लाए आज
 जादै छु आमा येशु को पछी फर्केर  औउदिना
मरेनी मर्छु मुक्तिको लागि मन्दिरमा धौदिन
 
इशक (रुएल ) तामांग
किम्तंग मण्डली नुवाकोट किम्तंग

No comments:

Post a Comment