हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 January 2015

येशु तिम्रो अनुग्रह




येशु तिम्रो अनुग्रह जिउन सिकाई दिउ२ 
फाटेको छ मुटु मेरो२ ,सिउन सिकाई देउ२

प्यासी छु म भोगी छु यो संसार को खडेरी मा २
बाच्ने मर्ने ठेगान छैन पापै पापको भुमरी मा २
येशु तिम्रो जीवन को जल पिउन सिकाई देउ२
फाटेको छ मुटु मेरो ,सिउन सिकाई देउ२

दुनियाले त्यागे पछी, एक्लै एक्लै डुल्दै छु म२
जाने कुनै बाटो छैन,गन्तब्य लाइ भुल्दै छु म२
म दुखिलाई येशु तिम्ले मुक्ति दिलाई देउ२
फाटेको छ मुटु मेरो ,सिउन सिकाई देउ २

येशु तिम्रो प्रेम भित्र जिउन सिकाई दिउ२
फाटेको छ मुटु मेरो २ ,सिउन सिकाई देउ२


इशक तामांग 
 नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली 

21 January 2015

जब तपाइलाई चिन्ता अनि फिक्रिले सताउन थाल्छ त्यति बेला यो ३ ओटा सब्दालाई याद गर्नु होस्
1.       परमेस्वर
2.       जीवित
3.       हुनुहुन्छ


बाइबल अध्यनमा जीवन परिवर्तन गर्ने ४ ओटा उपाय
1.       आफ्नो पढाई को शीर्षक बदल्नुहोस्
2.       यो एउटा फिल्मको रुपमा येस्लाईकल्पना गर्नुहोस
3.       तपाइको चरित्र कुन हो निर्णय गर्नुहोस्
4.       अर्को कदम को बारे मा प्रार्थना गर्नुहोस्।
एदी गरे भने मलाई आशा छ तपाइलाई बाइबल अध्यन गर्दा कुनै पट्यारलाग्दो विचार
हुने छैन तर अझै धेरै जोस अनि जागर मिल्ने छ आमेन


1.       जब म फिलीप्पी ४ को १८ लाइ पढ्छु, म तिम्रै बारेमा सोच्छु; किनकि त्यहाँ लेखिएको छ फिलिप्पी 4:8 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। आमेन
2.       “You’re like manna from Heaven, fresh every day…” तपाइ स्वोर्गीय मान्न जस्तै छौ, सधै भरि ताजा,
 किनकि मोसको मिश्रा यात्रा मा परमेस्वर ले इस्राएलीहरुलाई सिनै पर्वत मा दिनुभाएको थियो
3.       यदि म तपाइको वरिपरी ७ पल्ट घुमे भने तपाई त्यतिकै ढल्ने छौ, 
यो जोक बाइबल को कथा " यहोशू र यरीहोको पर्खाल " बाट लिएको हो
4.       “Now I know why Solomon had 700 wives… Because he never met you.”
4.अब मलाई थाहा भयो बाइबल मा सोलोमन राजा को ७०० पत्नी किन थियो भनेर, किनकि उसले तपाइलाई भेटेकै थिएन,
5.       I'm a proverbs 32 kind of guy and you're a proverbs 31 kind of woman... म हितोपदेश ३२ को जस्तै पुरुष र तिमि हितोपदेश ३१ को जस्तै महिला हौ किनकि हितोपदेश मा ३२ अध्याय नै छैन ह ह ह ह ह ह
6.       Is it a sin that you stole my heart? यो एउटा पप हो कि तिमीले मेरो मन चोरेकी छ्यौ किनकि बाइबल ले भान्छ चोर्नु सबै भन्दा ठुलो पप हो
7.       तपाइको नाम र नम्बर के हो , किनकि मा तपाइलाई मेरो प्रार्थना को तालिका मा जोड्न चाहन्छु What's your name and number so I can add you to my "prayer" list?
8.       सुनेको कुरा हो एउटा बिस्वासी केटाले केटीलाई प्रेम प्रस्ताव राख्दा येसरी राखे छ “ प्रिय तिम्रो लागि त मा २ ओटा गोलियाथ लाइ ढाल्न सक्छु “ राजा दाउद को कथा पढेको रहेछ केटाले
9.       इस्राएलीहरूले जसरि आफ्नो परमेस्वर लाइ बिर्से तर मा तिमि लाइ बिर्सने छैन. "Unlike the Israelites, who forgot the Lord, I will never forget you."
10.    केटि साथीहरु तपाइलाई थाहा छ ? तपाइको आखा ढुकुर को जस्तो र तपाइको घटी दाउद राजाको धरहरा जस्तै छ (श्रेस्ठगित पुस्ताका पढ्नुहोस)
11.    हव्वा एउटा स्याउ को कारण परिक्षित भयो भने त्यसको तुलना मा तिमि मेरो परिक्षित फल हो .
1.       जीवन मा धेरै चाहना हरु छन् तर बाटो दुइटै मात्र छ, तपाइको चाहना के हो ? Life has many choices. Eternity has two. What’s yours?
12.    हामी सन्देश लाइ परिवर्तन गर्दैनौ;तर सन्देश हामीलाई परिवर्तन गर्दा छ
13.    जिन्दगीमा कहिले नि हर नखानु किनकि मोस को जीवन पनि एउटा टोकरी बाट सुरु भएको छ
14.    येशु एउटा बेहेतार जीवन को लागि पास्वोर्ड हो
15.    व्यवस्था ले भान्छ”गर र बच्ने छौ “ तर अनुग्रह ले भन्छ “ बाचा र गर्ने छौ “

बाइबल मा कति ओटा पुस्तक हरु छन् ?
पुरानो नियम (OLD TESTMENT )
कति ओटा सब्दहरु छन् OLD मा ? ३
कति ओटा सब्दहरुछन् TESTMENT मा ? ९
त्यहाँ ३९ पुस्तकहरु छन् पुरानो नियम मा

नया नियम (NEW TESTMENT )
कति ओटा सब्दहरु छन् NEW मा ? ३
कति ओटा सब्दहरुछन् TESTMENT मा ? ९
अब ३ र ९ लाई गुणन गर्नुहोस
जम्मा २७ ओटा पुस्ताक हरु छन्

कस्तो लग्यो यो मेरो ट्रिरिक (उपय) ह ह ह ह

बाइबल एस्तो ठाउँ हो जहाँ गूगल ले दिन नसक्ने प्रश्न को उत्तर दिन्छा

एक रात एउटा घर मा ठुलो भिषण आगलागी भए छ, सबै मानिस हरु भगम भाग भए तर एउटा सानो केटा घरको छात मा पुगे छ, यो देखेर उसको बुवाले भान्छ “ छोरा छोरा माथि बाट हामफाल मा समात्छु “ तर त्यहाँ निर धुवा धुलो ले गर्दा पुरै अध्यारो भएको थियो! र छोरा ले रुदै भन्यो “बुवा मैले त केहि देखेको छैन मलाई डर लागिरहेको छ “ अनि बुवाले भन्यो “ छोरा तिमीले मलाई देख्न सक्दैनौ तर मा तिमीलाई राम्रो संग देख्छु, माथि बाट हामफाल मा समात्ने छु “


त्यस्तै कहिले कहिँ हामी पनि कुनै समस्या मा अनि दुख को आँधी बेहेरी मा पर्दा हाम्रो प्रभुले हामीले भन्छ छोरा छोरी हरु त्यहाँ बाट निकाल ! तर हामीले परमेश्वरलाइ देख्दैनौ र उहाको बुलावट लाइ नकार्छौ र ठुलो दूर्घटन मा पर्छौ!

17 January 2015

चिन्ता

चिन्ता

हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

साचै,
जिन्दगि को के भरोशा, बिहानी को मिर्मिरे संगै नया किरण लिएर उदाएको घाम पनि जब साझ परे पछी रातो अनि निराश भएर डुबेर जान्छ। ऋतु अनुसार ढकमक्क फुलेको फुल पनि जब आफ्नो ऋतु सकिन्छा सबै ओइलीएरा झर्छा , संसार मा कुनै पनि प्राणी अनि चिज को आफ्नो समय सके पछी एक दिन बिदाई गर्ने पर्छा। रोकेर रोकिदैन मृत्यु को आँधीलाई, अनि छेकेर छेकिदैना प्रभुको अनुग्रह अनि समय लाइ।  हाम्रो जीवन एउटा किताब न हो, परमेश्वर ले जति सम्म लेखिएको छ तेती सम्म त चल्ने हो , त्यसैले माथि दिएको धार्मिक वचन अनुसार हामी सबैको निम्ति भिन्न भिन्न तरिकाले जीवन को किताब लेखिएको छ।  कुनै पानामा दुखै दुख अनि कुनै पाना मा सुखै सुख, कुनै पानामा आशुले भिजिएको अनि कुनै पानामा खुशीको रंगहरु भरिएको, हाम्रो यो रंगीचंगी जिन्दगि मा बाचुन्जेल हामीले सक्ने कार्य गर्नु नै असल देखियो। मरे पछी “चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।” त्यसैले 2 कोरिन्थी 5:4 जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।त्यसैकारण साथीहरु उपदेशक 9:10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं। बाचुन्जेल जीवित परमेश्वर को अज्ञ र अनुग्रह बाचौ बचौ !आमेन
शिन्किल एबेन्ज़ेर चर्च

नुवाकोट १ किम्तंग

प्रार्थना

येशु बिना स्वोर्ग मै भए पनि त्यो ठाउँ नर्क जस्तै हुने छ र येशु संग नर्क पनि एउटा सुन्दर स्वोर्ग जस्तै हुने छ, किनकि जहाँ येशु को उपस्थिति छ त्यहाँ हाम्रो निम्ति स्वोर्ग समान हो। त्यसैले यो प्रार्थना हामी सबैले गरौ।
" हे मेरो प्रभु येशू ख्रीष्ट, म तपाईं बिना स्वर्गमा भए पनि  यो एउटा नरक जस्तै हुनेछा  र तपाई संग नरक मै भए पनि मेरो निम्ति त्यो स्वोर्ग समान हुने छ।  किनकि जहाँ तपाइको उपस्थिति हुन्छा त्यहाँ मलाई स्वोर्गीय आनन्द प्राप्त हुन्छा।” आमेन

शिन्किल एबेनेज़ेर मण्डली 
किम्तंग १ नुवाकोट 
नेपाल 

SOMETHING FOR YOU

"My environment can give me relief from sin and tension, only the Lord can cure it."
" मेरो वातावरण ले पाप र तनाव देखि मलाई राहत दिन सक्छ ,केवल प्रभु यो उपचार गर्न सक्छन् । "

"You can manage your sin, but that's not repentance."
" तपाईं आफ्नो पाप व्यवस्थापन गर्न सक्छ , तर पश्चात्ताप छैन । "

"If it's sin, that's good news! Sin is the simplest thing in the world to deal with."
" यो पाप हो भने , त्यो राम्रो समाचार छ ! पाप सामना गर्न संसारमा सरल कुरा हो । "

"There's no human remedy for sin."
" पापको लागि कुनै मानव उपाय छैन । "

"Jesus wants to give you peace."
" येशूले तपाईं शान्ति दिन चाहनुहुन्छ । "

"I am a victim of my own behavior."
" म मेरो आफ्नै व्यवहार सिकार हुँ । "

"We do not remember days,we remember moments."   

समय
" हामी , दिन सम्झना छैन हामी क्षण सम्झना ।

"Keep your fears to yourself, but share your courage with others."
" आफ्नो डर आफैलाई राख्नुहोस् , तर अरूसित आफ्नो साहस बढ्नुहोस्  । "

GIVE THE FOLLOWING GIFTS:
"To your enemy -- forgiveness,
To your opponent --.tolerance.
To a friend -- your heart.
To a customer -- service.
To all men -- charity.
To every child -- a good example
To yourself -- respect"
निम्नलिखित उपहार दिन :

" आफ्नो शत्रु - क्षमा ,

। सहिष्णुता - आफ्नो विपक्षी गर्ने।

आफ्नो हृदय - एक मित्र ।

एक ग्राहक लागि - सेवा ।

सबै मानिसहरूलाई - दान ।

हरेक बच्चाको - एक राम्रो उदाहरण

आफैलाई - आदर "

"Forgiveness does not change the past, but it does enlarge the future."

जीवनको सबै भन्दा कुख्यात विश्वास हत्यारा : चिन्ता हो । चिन्ताले  निराशा बनाउछा , निराश ले मानिस को खुशी  लुट्छ। हितोपदेश 12:25 ले पनि प्रस्ट रुप मा बताएको छ। “चिन्ताले मानिसको सुखलाई लुटछ,……. “ सोच्नुस कि तपाई


9 January 2015

आपसमा दयालु र कृपालु बन।

आपसमा दयालु र कृपालु बन।

आज शास्त्रपदहरू

आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

समर्पण ,

यस धर्मशास्त्रमा दयालु हुनेबारे सीधा क्षमाशील अरूलाई जोडिएको छ।आफ्नो जीवनमा कुनै व्यक्ति छ तपाईं त्यसलाई क्षमा गर्न आवश्यक छ कि ,छ भने अर्को दिन जान नदेऊ,त्यस व्यक्ति संग संपर्क प्राप्त गरे र तिनीहरूलाई आफ्नो क्षमा चढाएर दया देखाउ। लूका 6:36 जस्तो तिम्रा  पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। यदि तपाई एउटा असल ख्रीस्टियन हुनु हुन्छ भने क्षमा गर्न भोलि नाकुर्नुस तर जति बेला तपाइको हृदय ले गल्ति हो अनि पाप हो भनि संकेत गर्छा त्यसै बेला त्यस व्यक्ति संग माफी माग्नुस, तपाइको दया ले कसैको आशा टुक्रिन बाट जोगिन्छ र तपाई र त्यस व्यक्ति बीच को सम्बन्ध पनि जोगिन्छ। तर तपाइको जीवन मा क्षमा छैन भने तपाई मा येशु ख्रिस्ट को अनुग्रह छैन र परमेश्वर को प्रेम छैन।  तर तपाइको जीवन मा क्षमा छ भने परमेश्वर को प्रेम र उपस्थिति तपाई मा छ।  प्रभु येशु ले तपाई को अनगिन्ति पाप अनि गल्तीलाई क्षमा गर्नु भयो, क्षमा दिनु भयो,भने तपाई ले आफ्नो छिमेकी को सानो कुरा मा क्षमा दिन सक्नु हुन्न ? आपसमा दयालु र कृपालु बन,परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ। किनकि हितोपदेश 11:17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। आमेन

इशक तामांग
किम्तंग २ नुवाकोट









7 January 2015

Christian life is like a candy crush!

मेरो दाइले भनेको
हिजोआज जिन्दगी र Candy crush उस्तै लाग्दैछ, एउटा चरण सकियो भनेर खुसी भएर के गर्नु अर्को झन् अर्को जटील चरण आइदिने, कहिलेकाहीं त लाग्छ यो गेम नै Uninstall गरीदिऊं ।

तर दाइ म भन्छु, जिन्दगि ANGRY BIRD जस्तो हुनु हुदैन,जो सधै रिसाई रहन्छा, तर जिन्दगि Candy crush जस्तो  भयो भने हामीले धेरै कुरा सिक्न सकिन्छा, जीवन कसरि जिउने अनि कसरि बच्ने,कठिन अवस्था मा कस्तो तरिकाले समस्या हटाउने, अनि कुन उपाय लगाउने यो सबै सिक्न सकिन्छा। त्यसैले प्रकाश  २ को २ ले बताउछा  ““मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ”  यसैले यो बाइबल को पदलाई मनन गर्नुस।
हितोपदेश 17:13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँकठिनाइहरूको सामना गर्नेछ। CANDY CRUSH UNINSTALL हैन तर तपाई भित्र को कम्जोर पक्ष के हो त्यसलाई ctr+shift  दबाइ delete गर्नुस।  तपाइको जीवन असल हुने छ।  प्रभुको महिमा भएको होस्।

इशक तामंग
नुवाकोट किम्तंग मण्डली

5 January 2015

Are You Ready to go to heaven?

Are You Ready to go to heaven?

Befor you die please make sure above all question.

1. Have you believed? John 8:24; Mark 16:16; Heb. 11:6; James 2:19. Yes or No
2. Have you repented? 2 Cor. 7:10; Acts 3:19 Yes or No
3. Have you confessed? Matt. 10:32-33; Rom. 10:9-10 Yes or No
4. Have you been baptized? Matt. 28:18-20. Yes or No
5. Have you been immersed? Rom. 6:1-6; Acts 8:36-38. Yes or No
6. Have you been baptized for the remission of sins into the Church? Acts 2:38; I Cor 12:12-13. Yes or No
7. Are you a Christian? (Only answer yes if you answered yes to the first 6 questions.) Yes or No
8. Do you study the Bible every day? 2 Tim. 2:15; Psa. 119:11; Matt. 5:6. Yes or No
9. Do you attend all the services of the church? Hebrews 13:7&17; Heb. 10:25. Yes or No
10. Do you contribute properly?1 Cor. 16:1-2. Yes or No
11. Are you a soul winner? Matt. 4:19. Yes or No
12. Do you pray without ceasing? 1 Thess. 5:17 Yes or No
13. Could we use your life as a pattern for other Christians? Matt. 5:13-16; 1 Tim. 4:12. Yes or No
14. Do you want to go to heaven? John 14:1-3 Yes or No
15. Will you make it right today? Yes or No
IF YOU ANSWERED “NO” TO ANY OF THE ABOVE, CHRIST WILL ANSWER YOU IN THAT FINAL DAY LIKE THIS:
“…Depart from me, ye cursed, into everlasting fire, prepared for the devil and his angels:” Matthew 25:41
“And now why tarriest thou? arise, and be baptized, and wash away thy sins, calling on the name of the Lord. ” Acts 22:16

If you are a Christian and you have departed from the faith, come home!
Shinkil Ebenezer church