हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 January 2015

जब तपाइलाई चिन्ता अनि फिक्रिले सताउन थाल्छ त्यति बेला यो ३ ओटा सब्दालाई याद गर्नु होस्
1.       परमेस्वर
2.       जीवित
3.       हुनुहुन्छ


बाइबल अध्यनमा जीवन परिवर्तन गर्ने ४ ओटा उपाय
1.       आफ्नो पढाई को शीर्षक बदल्नुहोस्
2.       यो एउटा फिल्मको रुपमा येस्लाईकल्पना गर्नुहोस
3.       तपाइको चरित्र कुन हो निर्णय गर्नुहोस्
4.       अर्को कदम को बारे मा प्रार्थना गर्नुहोस्।
एदी गरे भने मलाई आशा छ तपाइलाई बाइबल अध्यन गर्दा कुनै पट्यारलाग्दो विचार
हुने छैन तर अझै धेरै जोस अनि जागर मिल्ने छ आमेन


1.       जब म फिलीप्पी ४ को १८ लाइ पढ्छु, म तिम्रै बारेमा सोच्छु; किनकि त्यहाँ लेखिएको छ फिलिप्पी 4:8 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। आमेन
2.       “You’re like manna from Heaven, fresh every day…” तपाइ स्वोर्गीय मान्न जस्तै छौ, सधै भरि ताजा,
 किनकि मोसको मिश्रा यात्रा मा परमेस्वर ले इस्राएलीहरुलाई सिनै पर्वत मा दिनुभाएको थियो
3.       यदि म तपाइको वरिपरी ७ पल्ट घुमे भने तपाई त्यतिकै ढल्ने छौ, 
यो जोक बाइबल को कथा " यहोशू र यरीहोको पर्खाल " बाट लिएको हो
4.       “Now I know why Solomon had 700 wives… Because he never met you.”
4.अब मलाई थाहा भयो बाइबल मा सोलोमन राजा को ७०० पत्नी किन थियो भनेर, किनकि उसले तपाइलाई भेटेकै थिएन,
5.       I'm a proverbs 32 kind of guy and you're a proverbs 31 kind of woman... म हितोपदेश ३२ को जस्तै पुरुष र तिमि हितोपदेश ३१ को जस्तै महिला हौ किनकि हितोपदेश मा ३२ अध्याय नै छैन ह ह ह ह ह ह
6.       Is it a sin that you stole my heart? यो एउटा पप हो कि तिमीले मेरो मन चोरेकी छ्यौ किनकि बाइबल ले भान्छ चोर्नु सबै भन्दा ठुलो पप हो
7.       तपाइको नाम र नम्बर के हो , किनकि मा तपाइलाई मेरो प्रार्थना को तालिका मा जोड्न चाहन्छु What's your name and number so I can add you to my "prayer" list?
8.       सुनेको कुरा हो एउटा बिस्वासी केटाले केटीलाई प्रेम प्रस्ताव राख्दा येसरी राखे छ “ प्रिय तिम्रो लागि त मा २ ओटा गोलियाथ लाइ ढाल्न सक्छु “ राजा दाउद को कथा पढेको रहेछ केटाले
9.       इस्राएलीहरूले जसरि आफ्नो परमेस्वर लाइ बिर्से तर मा तिमि लाइ बिर्सने छैन. "Unlike the Israelites, who forgot the Lord, I will never forget you."
10.    केटि साथीहरु तपाइलाई थाहा छ ? तपाइको आखा ढुकुर को जस्तो र तपाइको घटी दाउद राजाको धरहरा जस्तै छ (श्रेस्ठगित पुस्ताका पढ्नुहोस)
11.    हव्वा एउटा स्याउ को कारण परिक्षित भयो भने त्यसको तुलना मा तिमि मेरो परिक्षित फल हो .
1.       जीवन मा धेरै चाहना हरु छन् तर बाटो दुइटै मात्र छ, तपाइको चाहना के हो ? Life has many choices. Eternity has two. What’s yours?
12.    हामी सन्देश लाइ परिवर्तन गर्दैनौ;तर सन्देश हामीलाई परिवर्तन गर्दा छ
13.    जिन्दगीमा कहिले नि हर नखानु किनकि मोस को जीवन पनि एउटा टोकरी बाट सुरु भएको छ
14.    येशु एउटा बेहेतार जीवन को लागि पास्वोर्ड हो
15.    व्यवस्था ले भान्छ”गर र बच्ने छौ “ तर अनुग्रह ले भन्छ “ बाचा र गर्ने छौ “

बाइबल मा कति ओटा पुस्तक हरु छन् ?
पुरानो नियम (OLD TESTMENT )
कति ओटा सब्दहरु छन् OLD मा ? ३
कति ओटा सब्दहरुछन् TESTMENT मा ? ९
त्यहाँ ३९ पुस्तकहरु छन् पुरानो नियम मा

नया नियम (NEW TESTMENT )
कति ओटा सब्दहरु छन् NEW मा ? ३
कति ओटा सब्दहरुछन् TESTMENT मा ? ९
अब ३ र ९ लाई गुणन गर्नुहोस
जम्मा २७ ओटा पुस्ताक हरु छन्

कस्तो लग्यो यो मेरो ट्रिरिक (उपय) ह ह ह ह

बाइबल एस्तो ठाउँ हो जहाँ गूगल ले दिन नसक्ने प्रश्न को उत्तर दिन्छा

एक रात एउटा घर मा ठुलो भिषण आगलागी भए छ, सबै मानिस हरु भगम भाग भए तर एउटा सानो केटा घरको छात मा पुगे छ, यो देखेर उसको बुवाले भान्छ “ छोरा छोरा माथि बाट हामफाल मा समात्छु “ तर त्यहाँ निर धुवा धुलो ले गर्दा पुरै अध्यारो भएको थियो! र छोरा ले रुदै भन्यो “बुवा मैले त केहि देखेको छैन मलाई डर लागिरहेको छ “ अनि बुवाले भन्यो “ छोरा तिमीले मलाई देख्न सक्दैनौ तर मा तिमीलाई राम्रो संग देख्छु, माथि बाट हामफाल मा समात्ने छु “


त्यस्तै कहिले कहिँ हामी पनि कुनै समस्या मा अनि दुख को आँधी बेहेरी मा पर्दा हाम्रो प्रभुले हामीले भन्छ छोरा छोरी हरु त्यहाँ बाट निकाल ! तर हामीले परमेश्वरलाइ देख्दैनौ र उहाको बुलावट लाइ नकार्छौ र ठुलो दूर्घटन मा पर्छौ!

No comments:

Post a Comment