हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 January 2015

प्रार्थना

येशु बिना स्वोर्ग मै भए पनि त्यो ठाउँ नर्क जस्तै हुने छ र येशु संग नर्क पनि एउटा सुन्दर स्वोर्ग जस्तै हुने छ, किनकि जहाँ येशु को उपस्थिति छ त्यहाँ हाम्रो निम्ति स्वोर्ग समान हो। त्यसैले यो प्रार्थना हामी सबैले गरौ।
" हे मेरो प्रभु येशू ख्रीष्ट, म तपाईं बिना स्वर्गमा भए पनि  यो एउटा नरक जस्तै हुनेछा  र तपाई संग नरक मै भए पनि मेरो निम्ति त्यो स्वोर्ग समान हुने छ।  किनकि जहाँ तपाइको उपस्थिति हुन्छा त्यहाँ मलाई स्वोर्गीय आनन्द प्राप्त हुन्छा।” आमेन

शिन्किल एबेनेज़ेर मण्डली 
किम्तंग १ नुवाकोट 
नेपाल 

No comments:

Post a Comment