हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


12 July 2014

HINDI TO NEPALI TRANSLATE SONG

HINDI TO NEPALI TRANSLATE SONG 



तिम्रो आराधना  सधै मेरो आशा २
तिम्रो आराधना सधै  मेरो चाहत २
तिम्रो आराधना सधै  (२) येशु राजाको।

तिम्रो महिमा सधै मेरो आशा। २
तिम्रो महिमा सधै  मेरो चाहत। २
तिम्रो महिमा सधै (२) येशु राजाको।  

तिम्रो प्रशंसा सधै मेरो आशा। २
तिम्रो प्रसंशा सधै मेरो चाहत। २
तिम्रो प्रसंसा सधै (२) येशु राजाको।  

No comments:

Post a Comment