हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


31 July 2014

कथा

Ten ways to love

1 listens without interrupting. {Proverb 18}
2. Speak without accusing. {James 1:19}
3. Give without sparing. {Proverb 21:26}
4. Pray without ceasing. {Colossian 1:9}
5. Answer without arguing. {Proverb 17:1}
6. Share without pretending {Ephesians 4:15}
7. Enjoy without compliant {Philippians 2:14}
8. Trust without wavering {Corinthians 13:7}
9. Forgive without punishing {Colossians 3:13}
10. Promise without forgetting. {Proverb 13:12}


If you like please share it………………………………..

कथा 

बाटो हरु एकदम कठिन थ्यो ! तर पुग्नु पर्ने गन्तब्य एकदम टाढा थ्यो ! कयौ चौतारा पार गरे अनि कयौ खोला अनि कयौ डाडा पर गरि बल्ल बल्ल गन्तब्य को मार्ग मा यात्रा गर्दै गर्दा बीच बाटैमा अनेक थरिका बाधा अनि अड्चन हरु औन थाले ! तर पनि मनमा आशा अनि उमङ्ग थ्यो जति पैला सर्दै गर्यो तेतिनै जिन्दगीमा नया नया जोश आउदै थ्यो ! ति नया मार्ग मा यात्रा गर्दा थकाई को महसुस पनि कता गायब भयो थाहै भएन ! अनि संगै हिडेका साथीहरु पनि कोहि अगाडी पुगे अनि कोहि पछाडी, मा भने आफ्नै गतिमा यात्रा गर्दै थिए ! यात्रा जति बढ्दै जान्थ्यो तेतिनै मनमा उत्साह अनि जागृति पलाए जस्तै लाग्थ्यो ! तर हिड्दै जादा बाटोमा अनेक थरिका प्रश्न हरुले राज गर्दै थ्यो ! तर पनि ति प्रश्न हरु लै मनको एक कुन मा थुपार्दै नया खोज अनि नया सब्दको परिकल्पना गर्दै यात्रा अगाडी बढ्दै थ्यो ~! अचानक !!! हूऊऊउ हूऊऊउ भन्ने आवाज आयो ! मा एक्कासी पैला रोकियो अनि दया बया हेरे कोहि थिएन ! अनि फेरी पैला बढ्दै बढ्दै गए ! अनि फेरी तेही आवाज सुनियो ~ अब चाही मनमा केहि डार लागे जस्तै भयो ! दया बया फर्केर हेरे कतै केहि पनि देखिन ~! तर पनि कुनै चासो नराखी अफ़्नैओ धुनमा हिदीराहे ! केहि पर पुगे पछि एउटा दिदि भेटियो ! अनि दिदि संग कुरा गर्दै जादा  मैले त्यो कुरा दिदि लै सुनाए अनि दिदि पनि अचानक रोकिएर मलाई भानु भयो ! भाई तिमीलाई डार लागेन ? अनि मैले भने " दिदि मा किन डराउने मैले कसको बिगारेको छु ? अनि दिदि ले मलाई भन्नु भो " भाई त्यो भूत हो " अनि मैले हास्दै जवाफ दिए " दिदि तपाइले भूत देख्नु भएको ? कस्तो हुन्छा ? अनि मैले फेरिथापेरा भने " दिदि तपाई अहिले सम्म अन्धबिस्वास मा विश्वास गर्छौ ? अनि दिदि ले भन्नु भो " भाइ के गर्ने येह सबै येस्तई छन् " अनि मैले भने " दिदि तपाइले येशु ख्रिस्ट को बारेमा सुन्नु भएको ? अनि दिदि ले भन्नु भो " अह भाई सुनेको छु त्यो के जति बिदेशी धर्म कि के भान्छा " अनि मैले भने " दिदि धर्म कसैको पेवा हुदैन नाता देशी नाता बिदेशी नै धर्म मन ले मान्ने हो अनि विश्वास गर्ने हो ,……………………………बाकी अर्को पल्ट है। 






No comments:

Post a Comment