हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 July 2014

बाइबल सम्बन्धि महत्वपुर्ण जान्ने पर्ने कुराहरु :


बाइबल सम्बन्धि महत्वपुर्ण जान्ने पर्ने कुराहरु 


  1. बाइबल लगभग 100  AD  देखि  1500 BC.मा   लेखिएको थियो ! बाइबल लेख्न १६०० सय साल को अबधि मा लेखिएको थियो र जसमा पुराना र नया नियम गरि ४० लेखक हरुले यसलाई लेखिएको थियो !
  2. बाइबल एउतै किताब भए पनि भित्र ६६ वटा सङ पुस्तक हरु मिलेर एउटा सिंगो बाइबल बनेको छ ! जुन पुराना नियम येशु मसिह जन्मिनु भन्दा पहिला र नया नियम येशु मसिह जन्मे पछि लेखिएको थियो !
  3. बाइबल मा सबै भन्दा लामो अध्याय भजन ११९ हो जसमा  १७६ पाद रहेको छ ! छोटो अध्याय  भजन ११७ हो जसमा २ पद मात्र रहेको छ !बाइबल को बीच को भाग भजन ११७ र ११८ हुन् ! 
  4. बाइबल को हितोपदेश पुस्तक राजा सोलोमन ले लेखेका थिए ! जुन उअहले ३००० भन्दा बढी उपदेश मा सब्द लेखे त पनि हितोपदेश मा कम नै देखिए को छ !
  5. नया नियम को १३ पुस्तक पावल ले लेखिएको थियो र पुराना  नियम को ५ पुस्तक मोसले लेखिएको थियो 
  6. बाइबल को सबै भन्दा पुरानो पुस्तक अय्युब हो ! र नया नियम को सबै भन्दा लास्ट मा लेखिएको पुस्तक मलाकी हो !
  7. सुरु मा बाइबल लै ३ भाषा मा लेखिएको थियो जुन हिब्रु, अरमिक,र ग्रिक ! बाइबल लै  1382 A.D., by John Wycliffe अंग्रेजी मा पहिलो पल्ट उल्था गरिएको थियो !
  8. बाइबल सबै भन्दा पहिलो पल्ट 1454 A.D  मा Johannes Gutenberg ले छबि पत्र अर्थात् प्रिन्ट गरिएको थियो !
  9. बाइबल मा एस्थर पुस्तक मा प्रभु भनेर कहिँ पनि लेखिएको छैन !
  10. बाइबल मा सबै भन्दा धेरै समय सम्म बच्ने मान्छे मेठुसेलाह हो जुन ९६९ वर्षा बाचिएको थियो !Genesis 5:२७ 
  11. बाइबल मा दुइ जना मान्छे नमरिकन स्वोर्ग उठाइएको थियो जुन हनोक (Genesis 5:22-24). र एलिया थियो !(II Kings 2:11).
  12. बाइबल २०१८ भाषामा रुपान्तरित छ ! र विस्व मा सबै भन्दा बढी बिक्रि हुने किताब बाइबल हो !

No comments:

Post a Comment