हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


13 July 2014

पवित्र आत्माले छुएको कसरि अनुभव गर्नु हुन्छा ?


SHINKIL EBENEZER

पवित्र आत्माले छुएको कसरि अनुभव गर्नु हुन्छा ? मा संग केहि सामान्य उपाय हरु छ।
तपाइ हरुलाई अवगत गराउन चाहन्छु।

  1. काम्नु वा थर्थारौनु (भजन २ ;११ मति २८;४
  2. लड्नु “ मुटु मा सास फेर्न गाह्रो हुनु (१ ; ४ (२६ ; २४ ) हिब्रु १२;२१
  3. दिमाग को नशाको  स्थिति बदल्नु ( प्रेरित २ ; ४,१३,१५,)
  4. हास्नु चिच्याउनु वा रुनु ( भजन १२६ ; २ हितोपदेश १४ ; १३ एज्रा ३ ; १३ )
  5. गर्मि शक्तिको महसुस गर्नु ( मर्कुश ५ ; ३०
  6. गहिरो शान्ति को महसुश गर्नु ( रोमी १५ ; १३ कोरेंथी १४ ; ३३
  7. अनुहार मा चम्किनु ( प्रेरित २ : ३ ; ६ : १५ कोरेंथी ३ : १८ )

No comments:

Post a Comment