हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


19 July 2014

मेरो अन्तिम सब्द ( poem)

  1. मेरो अन्तिम सब्द



अब्राहम इसाक याकुब को  ठाउमा जादै छु मा
मुटु भरि तिम्रो माया सम्झना लादै छु मा।
तिम्रै प्रतिक्षा मा रहुला मात्ति मर्कुश लुक संगै
मोस अनि नोह पनि हुने छ साथमै मा संगै

जन्मे पछि मर्नु पर्ने पर्मेस्वोर्को नियम नै त हो
जानु पर्छ एकदिन सबै उहाकै घरमा हामी।
एकदिन येशु आउने छ तिमीलाई पनि लिनलाई
संसार को पप देखि उदार मुक्ति दिनलाई।

बाचुन्जेल त तिम्रो खुशी हेर्न अनि देख्न सकिन
स्वोर्गे बाट तिम्रो हासो हेर्छु मेरी प्रिये।  
ख्रिस्ट को अज्ञ मान्नु ख्रिस्ट को बाटो हिड्नु
येही नै अब अन्तिम साश फेर्छु प्रिये।

बाचुन्जेल तिम्रो साथ मा हास्न पाए रुन पाए
आमा बुवा आफन्त मा संग संगै हुन पाए।
जानु छ आमा जानु छ बाबा येशुको साथमा
यो दुइ मुठी साश लै दिदै छु येशु को हातमा ।

इशक तामांग

  • येशु मात्र


आशुको उपहार दिने त कति हो कति।
येशु मात्र रहेछ खुशीको बहर दिने !
दुखको पहाड थुपार्ने कति हो कति।
येशु मात्र रहेछ सुख को सहर दिने।

भोक र नङ्ग हेर्दै हास्ने थुप्रै छन् येहा
येशु मात्र रहेछ गरिबलाई आहारा दिने !
सुन्दैन मूर्तिले सुन्दैन ढुंगाले गरिबको पिडा
येशु मात्र रहेछ दुखियालाई सहारा दिने !

No comments:

Post a Comment