हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


13 July 2014

latter for Nepali christian youth team “आत्मा जागृत पारौ। ख्रिस्ट को संदेस छारौ। आफ्नो गाउँ ठाउँ लै स्वोच्छा निर्मल पारौ “


प्यारो मेरो साथीहरु

अनि जति पनि साथीहरुले सामजिक संजाल बाट एस कुरालाई पढिरहनु भएको छ सबैलाई मेरो हृदय देखि नै येशु ख्रिस्ट को नाम बाट ख्रिस्टिया अभिवादन तथा जय मसिह।

बिशेस लेख्नु पर्ने कुरा के हो भने,
हामी सबैमा पर्मेस्वोरले एउटा एउटा दर्शन अर्थात् भिजन दिनु भएको छ ! मलाई आशा छ हामी हाम्रो सामर्थ्य र शक्तिले हैन तर पर्मेस्वोर्को शक्तिले आफ्नो गाउँ अनि ठाउँ लै ख्रिस्ट को दियो जलाउने छौ ! कति साथी हरु त मैले देखेको अनि सुनेको अनि पढेको जानकारी बाट नराम्रा कम हरु मा फस्दै छ रे ! मा तेस्त साथीहरुलाई के भन्न चाहन्छु भने “ फर्कनुस अब समय छैन, आफ्नो उद्दार कर्तालाई सम्झिनु जो तपाइको पापको लागि कल्वारिको क्रुशमा आफ्नो प्रण त्याग्नु भयो अनि रगत बगाउनु भयो , तर फेरी पनि तपाई हरु किन पापमय बाटो हिडिरहेको छौ ?  आफुलाई पर्मेस्वोर मा अर्पण गर्नुस आफ्नो जिबन लै पर्मेस्वोर को कार्य मा प्रयोग गर्नुस ताकी उहाले तपाइको पापमय स्वोभाव लै हटाएर एउटा राम्रो अनि सुन्दर ख्रिस्ट को जान बनाउन सकु।  

साथी हरु अब  भनेको हाम्रो लागि एकदम कठिन दिन हरु बन्दै गएको हामी सजिलै महसुस गर्दै छौ।  संचार क साधन मार्फत हरेक दिन हरेक पल संसारिक पापमय कम हरुको बर्णन त सबैले देखेको र सुनेकै छौ।  त्यसैले अब हामी सचेत र जागरुक हुन जरुरि छ।  जति पनि युवा हरु छ, सबै युवा हरु लै मा के सन्देस दिन चाहन्छु भने अब हामी ख्रिस्तियन यूव हरु एक जुट भएर आफ्नो मण्डली आफ्नो गाउँ अनि आफ्नो जिल्ला अनि आफ्नो देश लै पप बाट जोगौना को लागि जति सक्दो ख्रिस्ट को संदेश सुनाउनु छ।  गाउँ गाउँ मा पुगेर , कुना कधरा मा लुकेका अनि मारिरहेको आत्माहरु लै बिउझाउने  अब हाम्रो पालो हो।  मण्डली क अगुवा हरुले त हामीलाई आफ्नो बाटो देखायो अनि सहि मार्ग मा हिडन सिकायो अब उहा हरुको सपना र ख्रिस्ट को इच्छा लै पुरा गर्ने हामी यूव को काध मा आएको छ।  

त्यसैले यो संदेश एसको लागि हो जुन ख्रिस्ट को कार्य गर्न मा जागरुक छ अनि आउनुस  एक साथ भएर नेपाल देश लै एउटा पप र अशान्ति बाट जोगाउ र ख्रिस्ट को संदेश छारौ।

“आत्मा जागृत पारौ।  ख्रिस्ट को संदेस छारौ। आफ्नो गाउँ ठाउँ लै स्वोच्छा निर्मल पारौ “ भन्ने नारा को साथ नेपाली ख्रिस्तियन युवा एक जुट हौ।

आमेन 


प्रेशेक
शिन्किल एबेन्ज़ेर
 मण्डली परिवार


No comments:

Post a Comment