हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


4 August 2014

बिस्वासी को विश्वास कम्जोर

ISAAC TAMANG
बिस्वासी को विश्वास कम्जोर

आज भोलि ख्रिस्तियन हरु पछि पर्न थालेको छ
ख्रिस्ट को प्रेम मा जति सक्दो पछि सर्न थालेको छ।

बुझ्ने कोसिश धेरै गरे बिस्वासी क अनि बनि
तर अनेक बहानामा साबले टार्न   थालेको छ।

ख्रिस्ट को बाटो हिड्छु भन्ने बाचा कसम खाए पनि
फेरी किन सैतान ले साब लाइ  बर्न थालेको छ।

दुख पिडा जिन्दगि मा आउने जाने रित हो यो
फेरी किन बीच बाटो मै विश्वास हर्न थालेको छ।

जति सक्दो अघि बढ्नु हाम्रो ख्रिस्ट को बाटो हिड्नु
तर बिस्वासी ले बिस्वासी को कुरा काट्न थालेको छ

आज भोलि ख्रिस्तियन हरु पछि पर्न थालेको छ
ख्रिस्ट को प्रेम मा जति सक्दो पछि सर्न थालेको छ।

No comments:

Post a Comment