हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


25 August 2014

एउटा असल ख्रिस्तियन हुनलाई निम्न कुराको ध्यान दिनु होला।


तपाई एउटा असल  ख्रिस्तियन हुनलाई निम्न कुराको ध्यान दिनु होला।

  1. विश्वासिलो हुनु। कलस्सी 2:7
  2. फिक्री नगर। मत्ती 6:32,फिलिप्पी 4:6
  3. लोभ नगर्नु। व्यवस्था 5:21
  4. मेलमिलाप हुनु। मत्ती 5:24
  5. नम्र हुनु र धैर्यवन हुनु। कलस्सी 3:12
  6. परमेश्वोर को डार मान्नु आज्ञ  मान्नु। प्रेरित 13:47
  7. अनि परमेश्वोर ले साथ छोड्ने छैन। उत्पत्ति 28:15
  8. अनि परमेश्वोर को प्रेम बाट अलाग हुने छैन ।  रोमी 8:38-39

यो भन्दा नि बढी नै छ।  यो त मात्र एउटा उदाहरण मात्र हो साथी हरु यो भन्दा ठुलो ठुलो आज्ञ हरु छन्।  ख्रिस्तियन ले पालना गर्नु पर्ने।

No comments:

Post a Comment