हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


20 August 2014

३ प्रश्न तपाइको लागि। 3 QUESTION FOR YOU.

३ प्रश्न तपाइको लागि।  मैले यो तिन प्रश्न को उत्तर खोज्न १ हप्ता लगाए।
बल्ल परमेश्वोर ले मलाई दिनु भयो।  अनि तपाइको समू बडेको छु।  धन्यवाद

१)के मण्डली भन्नाले के बुझ्नु हुन्छा ?
►मण्डली भन्नाले बाइबल मा जसले ख्रिस्ट लै विश्वास गरेको हुन्छा। ख्रिस्ट को रगत द्दोरा उद्दार पाएको हुन्छा र जुन स्थानीय तथा बिस्वब्यपी रुपम तिनीहरुको भेला भएको समुहलाई बुझिन्छा। अनि अर्को कुरा जुन उद्दार पाएको मानिस हरुको समूह जसलाई मण्डली भानिन्छा।

२)आखिर मण्डली के हो त ?
► बास्तव मा भन्ने हो भने मण्डली एउटा जीवित सरिर हो ,मण्डली आत्मिक सरिर हो र मण्डली एउटा प्रगाड सम्बन्ध हो।  अनि मण्डली ख्रिस्ट को मण्डली हो किनकि ख्रिस्ट ले यसलाई स्थापित गरिएको छ।  १ कोरेंथी : २० एफिसी 1:23

३)संगति भन्नाले के बुझ्नु हुन्छा नि ?
► संगति भन्नाले चाहनाहरु , बिचारहरु , वा अनुभब हरु  बाड्चुड गर्नु अनि ख्रिस्ट को जनहरु एकै ठाउमा भेला भै  पर्मेस्वोर को महिमा गर्नु भनेर बुझिन्छा।


No comments:

Post a Comment