हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 August 2014

मा संग दुइ बुवा हुनु हुन्छा।

मा संग दुइ बुवा हुनु हुन्छा।

एउटा स्वोर्गीय र अर्को संसारिक।  अनि संसारिक बुवाले दिएको परिचय कसैले मलाई तिमि को हौ ? भनेर सोधे भने मा फलानो को छोरा हुन् भन्दा मेरो गाउँ क सबैले मलाई चिन्छा तर मेरो गाउँ देखि केहि टाढा गए भनेर तिमि को हौ भनेर सोधे भने मा फलानो को छोरा हु भनि भन्दा कसैले चिन्दैन।  किनकी मेरो बुवाले दिए को परिचय मात्र मेरो गाउँ को लागि मात्र हुन्छा। केहि पर गए भने मेरो बुवा को परिचय रहदैना। तर जुन मेरो स्वोर्गीय बुवाले परमेश्वोर ले दिएको परिचय चाही संसार को जुन सुकै ठाउँ मा गयेनी मलाई चिन्छा।  कसैले तिमि को हौ भनेर सोधे भने  मा परमेश्वोर को छोरा हु।  भन्दा ओह तपाई परमेश्वोर को छोरा हुनु हुन्छा ? उहा सचै महान हुनु हुन्छा। त्यसैले मा सरिरिक रुप मा संसारिक पिता को छोरा भए नि मा आत्मिक रुप मा परमेश्वोर को सन्तान हु।

No comments:

Post a Comment