हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 August 2014

Jesus christ

येशु मसिह को ७ अमर  भनाइ हरु।
  1. हे पिता उसलाई क्षमा गरिदिनु, किनकि यो जान्दैन के गरिरहेको छ भनि।
  2. अजै बाट तिमि मेरो साथ स्वोर्ग मा हुने छौ।
  3. हे नारी हेर यो तिम्रो छोरा हो।
  4. हे मेरो परमेश्वर तपाइले मलाई किन छोड्नु भयो।
  5. म तिर्खाएको छु।
  6. पुरा भएको छ।
  7. हे प्रभु मा मेरो आत्मा तपाइको हात मा सुम्पिदै छु।

अनि येशु ले भन्नु भयो।
  1. बाटो,सत्य र जिबन म नै हु।
  2. म नै पुनरुत्थान अनि जीवन हु।
  3. म जीवन को रोटी हु।
  4. म जिबन को पानी हु।
  5. म संसार को ज्योति हु।
  6. म असल  गोठालो हु।
  7. म पहिलो अनि अन्त्य ( अल्फा अनि ओमेगा ) हु।
  8. म जो छु त्यहि छु।

No comments:

Post a Comment