हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


26 August 2014

“६६६” को अर्थ शैतना

“६६६”  को अर्थ शैतना  

मेरो ख्रिस्तियन साथीहरु येदि तपाइले प्रयोग गर्नु भएको समान, मा यो नम्बर देखियो भने क्रिपय त्यतिनै बेला फलिदिनुस।  आजकल को यो समय मा सैतान बाट मान्छे लाइ फसाउन अनेक किसिम क जाल हरु बुन्दै छ।  त्यस मध्ये संसार मा सैतान को छाप भनेर ६६६ लै भानिन्छा एसको अर्थ यो हो कि यो एउटा पशु को छाप हो सैतानिक छाप भनेर मनिन्छा। “अनि त्‍यसले साना र ठूला, धनी र गरीब फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्‍यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाम वा त्‍यसको नामको सङ्ख्‍या हो।” (प्रकाश १३: १६,१७)।
इशक तामांग 
चेतावनी को लागि यो संदेश 

No comments:

Post a Comment