हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


9 August 2014

मैले पहिलो चोटी येशु ख्रिस्ट लै मेरै सामुने पाए।

मैले पहिलो चोटी येशु ख्रिस्ट लै मेरै सामुने पाए।

लूका 1:48 “किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो। अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,”
कस्तो आनन्दमय छुटकारा !कस्तो खुशिमय परिबर्तन !हृदय देखि नै आनन्द गर्नु , अनि  निराशा बाट आनन्द मा परिबर्तन हुदा नर्क बाट स्वोर्ग मा गए जस्तै लाग्थ्यो। जब पवित्र आत्माले मलाई पहिलो चोटी छुदा मा  होस् मा थिएन। एस्तो लागि रहेको थ्यो कि म मा येशु को अगाडी छु र येशु म संगै बसेर कुरा गरिरहेको।  म पसिना पसिना भए , किनकि म भित्र क सबै  नारामा पन हरु पसिना बनेर बाहिर निस्कदै थिए।  आखामा अशु पनि झरेको पत्तै पाएन।  मा येशु लै हेर्न चाहन्थ्ये।  मा जस्तो सोच्थ्ये येशु ख्रिस्ट त्यो भन्दा अति राम्रो हुनु हुन्थ्यो।  उहाको सुन्दरता यो संसार मा दाज्ने केहि पनि चिज छैन।  सचि नै मा खुसीले गद्गद् भए।  मैले ख्रिस्तियन भए देखि  २२ वर्ष को उमेर मा पहिलो चोटी येशु ख्रिस्ट लै मेरै सामुने देखे र उहाको उपस्थिति लै महसुस गर्न पाए।  उहा सचि नै महान अनि सुन्दर हुनु हुन्छा ,उहाको तारिफ गर्न मा लाइक को अर्थात्  सम्मन को मा छैन।  किनकि उहा सबै देउता भन्दा ठुलो देउता हुनु हुन्छा।  येशु तपाई लै मेरो धेरै धन्यवाद , सचिनै यो बेला आएर मैले तपाई संग अमुने सामुने भएर बोल्न पाए अनि कुरा गर्नु पाए।  तपाई सचि नै मेरो उद्दारक अनि रक्षक हुनु हुन्छा , मेरो गोठालो अनि मेरो  सरंस्थान अनि मेरो कमजोरी मा बल हुनु हुन्छा।  प्रभु म पापी को प्रार्थना सुनेर तपाई को आत्मा मेरो समू प्रकट गराएर मेरो विश्वास लै बढाएको मा मा तपाई लै हृदय को अन्तास्कर्ना देखि नै धन्यवड़ा अनि आदर महिमा दिन चाहन्छु।   सचिनै मेरो येशु महान हुनु हुन्छा।  हल्लेलुयाह! हल्लेलुयाह! हल्लेलुयाह! आमेन
“पर्मेस्वोर ले सबैलाई आसिश दिउन’’हामी पनि अनुग्रहको यस्तो चमत्कार होस्!

इशक तामांग
किम्तंग एबेन्ज़ेर मण्डली
नुवाकोट २ किम्तंग

No comments:

Post a Comment