हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


25 August 2014

आशु

आशु जीवन को एक हिस्स हो।
“उपदेशक 3:4 कराउने र रूने एउटा समय हुन्छ,     अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ,   र नाच्ने र गाउने एउटा समय हुन्छ।”
हामी कहिले कहिँ जोर ले कराउछौ , त्यस्तै कहिले कहिँ जोर ले रुनु नि पर्छ। हामी संग दुख,पिडा ,अनि मृत्यु  जस्ता हरेक तरिका को कमजोरी हरु छन् किनकि यो हामी यो पापी दुनिया मा रहन्छौ। कहिले कहिँ हामी एस्तो स्थिति मा केहि उपलब्धि भावनाले रुनु पर्छ। तर अशु पनि हरेक किसिम क हुन्छा। कोहि खुशी क अशु कोहि पिडा क अशु अनि कोहि बेदना क अशु।  तर कहिले कहिँ आफै मा एउटा गम्भीर भवन उत्पन्न हुन्छा र हामी रुन्छौ। बाइबल ले नि तेही भान्छा नि रुने ठाउँ मा रुनु अनि हास्ने ठाउँ मा हास्नु।  किनकि हामी मानिस को जीवन अशु,हासो र पिडा बिना चल्दैना, तर परमेश्वोर मा रुनुस बेकार को संसारिक थोक मा अशु नाबहनुस।  किनकि संसारिक थोक को लागि आशु बहनु मुर्ख हो।  तर प्रभु संग रुनुस तपाइको समस्या अनि तपाइको पिडा उहाले नै कम गरिदिनु हुन्छा।  किनकि परमेश्वोर दुख दिन्छा अनि लिन्छा पनि।  त्यसैले मानिस को जीवन मा अशु पनि एउटा हिस्स नै हो। आमेन

तर आशु सधै भरि रहदैन।

“भजनसंग्रह 30:5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।     तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें,  अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!”

तपाइको रिस एकछिन मात्र रहन्छा  तर त्यस रिस ले गरेको प्रतिक्रिया जीवन भरि नि रहन सक्छ। त्यसैले एउटा समय छ रुन सुरु गर्ने अनि अर्को समय छ रुनु बन्द गर्ने। तर हामी कहिले नि लगातार रुनु सक्दैनौ किनकि हामी भित्र एउटा आशा हुन्छा मा रोए भने पिडा कम हुन्छा भनेर।  अनि जब हामी माथि पवित्र आत्माले आभिशेक हुन्छा तब हामी रुदा रुदै पनि हास्ने छौ अनि हास्न सक्छौ।  अनि हामी यो पनि जान्छौ कि हाम्रो प्रभु हाम्रो साथमा हुनु हुन्छा अनि सबै प्रतिक्रिया हाम्रै भलाई को लागि हुदै छ भनेर।  अनि हामी जान्दछौ कि दुख पछाडी सुख अबस्य आउछ।  आमेन







No comments:

Post a Comment