हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


12 August 2014

मेरो प्यारी

मेरो प्यारी
 R.S

आज केहि लेख्ने अनि भन्न मन लग्यो ! तिम्रो त्यो निश्चल प्रेम को आगोले यो मन जाली रहेको छ अनि तड्पी रहेको छ ! तिम्रो सम्झना ले दिन रात एउटी लाग्छा ! श्रेष्ठगीत 2:10  “हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।श्रेष्ठगीत 1:7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। श्रेष्ठगीत 4:7 मेरी प्रिये , तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै प्रकारको दाग छैन।श्रेष्ठगीत 4:9 मेरी प्यारी मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।श्रेष्ठगीत 5:1 मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। अनि श्रेष्ठगीत 5:2 म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो।श्रेष्ठगीत 6:3 म मेरी प्रेमिका को  हुँ र उहाँ मेरो प्रेमिका  हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।श्रेष्ठगीत 7:6 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका! तिमी कति राम्री र मनमोहक छौ।श्रेष्ठगीत 8:6 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्, यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ, कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ। त्यसैले मेरी प्रेमिका यो तिम्रो प्रेमी तिम्रो प्रेम मा पागल जस्तै भएको छ तिमि जहाँ छौ  चाडै आउनु ! मा तिम्रो प्रतिक्षा मा बसिरहने छु ! संसार को अन्त्य सम्म !!

उही तिम्रो प्रेमी
इशक तामांग
I.M Tamang

No comments:

Post a Comment