हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


4 August 2014

गजल

**************गजल***************

मा हिडे क्रुस बोकी ख्रिस्ट कै पछि लागे अब
सेलाए क आत्मा मेरो अनायासै जागे अब

दुइ दिन मात्र रहेछ यो संसारिक रमझमहरु  
धन दौलत लोभ लालच मनै देखि त्यागे अब

सुनाउदै हिड्छु अब ख्रिस्ट कै बारे दुनियालाई
संसार को अन्तिम दिन आउनै  लागे अब

जागौ सबै बिस्वासी हो कम्मर कसी लग्नु पर्छ
कति बस्छौ पापै गरि पापले सिमा  नाघे  अब
मा हिडे क्रुस बोकी ख्रिस्ट कै पछि लागे अब
सेलाए क आत्मा मेरो अनायासै जागे अब


इसाक तामांग
किम्तंग चर्च

No comments:

Post a Comment