हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


29 August 2014

मेरो सानो कोसिस

मेरो सानो कोसिस

ख्रिस्ट को वचन सुनाउन लाग्नु  पर्छ अब।
गाउँ गाउँ बस्ति कुन कब्जा भाग्नु पर्छ अब
येही हो मौका समय अनि भोलि कसको भर ?
पुरानो जिबन र बाटोहरु त्याग्नु पर्छ अब।

जता हेरु उतै देख्छु पापै पाप को खाल्डो हरु
नेपाल देश मा शान्ति दिप माग्नु पर्छ अब
पूर्व पश्चिम दक्षिण उतार मेची कोशी सम्म
ख्रिस्ट को संदेश सुनाएर ढाक्नु पर्छ अब।

अधेरो मा रुमलिदै रुदै होलान आमा बुवा
ख्रिस्ट को ज्योति बल्नालाई जाग्नु पर्छ अब।
ख्रिस्ट को वचन सुनाउन लाग्नु  पर्छ अब।
गाउँ गाउँ बस्ति कुन कब्जा भाग्नु पर्छ अब

इशक तामांग

नुवाकोट २ किम्तंग

No comments:

Post a Comment