हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 August 2014

जक्कै (पुड्को मानिस )

जक्कै (पुड्को मानिस )

  1. जक्कै  यारिको सहर को थिए। लूका 19:2 यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे । तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए ।
  2. उनि एकदम धनि मानिस थिए। लूका 19:2 जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्।
  3. जक्कै रुख माथि चढेर येशु लै हेरे। लूका 19:5 जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो।
  4. जक्कै को घर मा येशु लाइ स्वागत गर्नु पाउदा उनि एकदम खुसि भयो। लूका 19:6 त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।
  5. सबैले जक्कै लै पापी भनि बिरोध गर्न थाले। लूका 19:7 बै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”
  6. जक्कै सुधार्न चाहन्थ्ये। लूका 19:8 जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु।
  7. अनि येशु ले उसलाई आसिश दिदै तारिफ गरे। लूका 19:9 येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ।

इशक तामांग
बाइबल बाट

No comments:

Post a Comment