हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


16 August 2014

बाइबल मा दिएको मुख्य १० पाप हरु।

बाइबल मा दिएको मुख्य १०  पाप हरु। 

  1. हाड नाता करणी(व्यवस्था 22:25)
  2. जनावर संग सरिरिक सम्बन्ध (व्यवस्था 22:22)
  3. निन्दा (हितोपदेश 25:23)
  4. झुटो देउता को उपासना (व्यवस्था 13:6)
  5. बलिदान (मत्ती 9:13)
  6. समलिंगी  गमन  (1 कोरिन्थी 6:9-10)
  7. सामजिक अन्याय (प्रस्थान 23:6)
  8. झुट (प्रस्थान 23:7)
  9. चोरी (प्रस्थान 20:15)
  10. लोभ लालच (व्यवस्था 5:21)



No comments:

Post a Comment