हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


15 August 2014

आदर ,कडा परिश्रम ,परिश्रम & समझशक्ति

मत्ती 13:57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”
In Context | Full Chapter
मत्ती 15:4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’ फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’
In Context | Full Chapter
मत्ती 15:5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ।
In Context | Full Chapter
मत्ती 15:6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ।
In Context | Full Chapter
मत्ती 15:8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ।
In Context | Full Chapter
मत्ती 19:19 आफ्ना आमा-बाबुको आदर गर।’ अनि ‘आफैंलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’ ”
In Context | Full Chapter
मत्ती 21:37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
In Context | Full Chapter
एफिसी 3:13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।
In Context | Full Chapter
एफिसी 5:21 [ पति र पत्नीहरू ] एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।
In Context | Full Chapter
एफिसी 5:33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।
In Context | Full Chapter
एफिसी 6:2 धर्मशास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।” यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ।
In Context | Full Chapter
एफिसी 6:5 [ कमाराहरू र मालिकहरू ] कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ।


कडा परिश्रम
  1. All (2)

हितोपदेश 14:23 यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
In Context | Full Chapter
हितोपदेश 31:18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्।













परिश्रम
All (74)
Old Testament (54)
New Testament (20)

हितोपदेश 5:10 यस्तो चाँहि नहोस् कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्।
In Context | Full Chapter
हितोपदेश 12:27 एकजना अल्छी मानिसले उसको शिकार भेट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ।
In Context | Full Chapter
हितोपदेश 13:4 अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
In Context | Full Chapter
हितोपदेश 13:11 यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
In Context | Full Chapter
हितोपदेश 14:23 यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
In Context | Full Chapter
हितोपदेश 16:26 परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
In Context | Full Chapter
हितोपदेश 31:17 तिनी अत्यन्तै परिश्रमी छिन्, अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
In Context | Full Chapter
हितोपदेश 31:18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्।
In Context | Full Chapter

लूका 22:44 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसँग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।
1 कोरिन्थी 3:8 रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ।
In Context | Full Chapter
1 कोरिन्थी 4:12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं।


समझशक्ति
All (12)
Old Testament (12)
भजनसंग्रह (1)
हितोपदेश (10)
यर्मिया (1)




भजनसंग्रह 119:144 तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।
In Context | Full Chapter
हितोपदेश 2:3 ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।
In Context | Full Chapter
हितोपदेश 2:6 परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
In Context | Full Chapter
हितोपदेश 7:4 ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”
In Context | Full Chapter
हितोपदेश 8:1 [ ज्ञान नै असल स्त्री हुन् ] के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
In Context | Full Chapter
हितोपदेश 8:14 मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसँग समझशक्ति अनि सामर्थ्य छन्।
In Context | Full Chapter
हितोपदेश 9:6 अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”
In Context | Full Chapter
हितोपदेश 9:10 परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।
In Context | Full Chapter
हितोपदेश 15:32 जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।
In Context | Full Chapter
हितोपदेश 16:16 ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो। समझशक्ति प्राप्त गर्नु चाँदी भन्दा असल हो।
In Context | Full Chapter
हितोपदेश 24:3 [ — 20 — ] एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।
In Context | Full Chapter
यर्मिया 3:15 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।
In Context | Full Chapter

No comments:

Post a Comment