हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


20 August 2014

मेरो बिन्ती

मेरो  बिन्ती

गरिब दुखि ,बिधवा लै सक्दो  सहयोग गरि।
गलती  ६ को १० पढी हामी   बढौ यसै गरि।

पारिवारिक समस्या मा फसे पनि  जीवन हाम्रो
मर्कुश ३ को २५ लाइ  राम्ररी पढ्नु होला।

एफिसी ३ को १५  लाइ पढी अनि जानी
जिन्दगि को गोरेटो मा अधि बढ्नु होला।

खराब संगत , बिकृति मा  फस्न खोज्छ भने
१ तिमोथी ५ को ८  लाइ सधै  पढ्दै गर्नु।

१ पत्रुस २ को १७  लाइ मनन गर्दै तपाई
ख्रिस्ट को बाटो मा यसै गरि सधै बढ्दै गर्नु।


इशक तामांग
किम्तंग २ नुवाकोट

दोहा ए जी मण्डली

No comments:

Post a Comment