हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 August 2014

केहि सामान्य ज्ञान

केहि सामान्य ज्ञान इशक तामांग को लेखाइ मा।  

मानिस हरु प्रस्थान २१ को २४ अध्याय लै गलत रुपमा बुझेका छन् , जहाँ लेखिए को छ  “तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँत, हातको सट्टामा हात, खुट्टाको सट्टामा खुट्टा।’’ भनेर तर यो सर सर गलत हो।  त्यसैले लेवी १९ को १८ अध्याय मा प्रस्ट लेखिएको छ “मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।” आमेन आज को दिन असिश्मय भएको होस्। इसाहक आइ .एम.टि


संसार को कुनै पनि कानुनी व्यवस्था मा त्रुटी हरु हुने भएका ले बाइबल मा एस्तो अज्ञ दिएको छ “ उद्धारता अनि न्याय! तिमीहरूले सधैँ असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।व्यवस्था १६ को २० अध्याय।  आमेन


येशु ले जस्तै हामीले अरुको लागि मर्न सक्दैनौ तर, ख्रिस्ट को सुसमाचार प्रचार गरि उनीहरु लै अगाडी बढाउन है सहयात गर्न सक्छौ।  आमेन

मेरो बिहे जब हुने छ तब थुम को बिहे हुने छ।  मलाई संसारिक बिहे को कुनै सोक छैन, तर एकदिन आत्मिक बिबाह जरुर गर्ने छु।  मेरो राजकुमार मलाई लिन  स्वोर्ग दुत को साथ मा घोडा चढी अबस्य आउने छ र त्यो दिन थुम को बिबाह मा संग हुने छ।  त्यहि नै अनन्त जीवन को बिहे हो। आमेन

आसिश पाउनु छ भने विश्वास को जरुरि छ।  जसको उदाहरण “अब्राहम को विश्वास “ आमेन

येशु ख्रिस्ट संसार को ज्योति भनेर बाइबल ले मात्र हैन। तर संसार को हरेक धर्मशास्त्रमा उहाको बारेमा बर्णन गरिएको छ। त्रिपिटक,गीता,अनि मुस्लिम को कुरान मा समेत येशु ख्रिस्ट संसार को ज्योति हो भनि लेखिएको छ। आमेन हल्लेलुयाह



No comments:

Post a Comment