हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 August 2014

लाउ न प्रभु इराक देश मा शान्ति पठाई देउ

यो गज़ल इराक मा रहेक नेपाली र सबै ख्रिस्ट क जान हरु को सम्झना मा जसले ज्यान गुमाए अनि जुन गुमाउने तरखर मा छन् उनीहरुको सम्झना मा मैले लेखेको हु।  आशा छ परमेश्वोर ले चाडै इराक लै परिवर्तन गरिने छ।
हल्लेलुयाह अमन।

लाउ न प्रभु इराक देश मा शान्ति पठाई देउ
कट्टर पन्थी मुस्लिमहरु  सबै हटाई देउ ।

दुख भोग्ने तपाई को सन्तान हरु  लाइ
अझै पनि आशा र विश्वास बढाई देउ।

परिबर्तन गरिदिउनु देश को मूल कानुन
सुरक्षा मा स्वोर्गदुत घर घर मा खटाई देउ।  

बिस्वासी लाइ सताउने सैतानिक ति आत्माहरु
दन्किरहेको आगो मा हाली सबै मेटाई देउ।

लाउ न प्रभु इराक देश मा शान्ति पठाई देउ
कट्टर पन्थी मुस्लिम हरु डाडा कटाई देउ।

कति मरे गोलि लागि कति मरे घटी रेटी
बेहाल भाको नेपाली लाइ नेपाल पठाई देउ।
लाउ न प्रभु इराक देश को युद्द हटाई देउ
कट्टर पन्थी मुस्लिमहरु नर्क पठाई  देउ ।

इशक तामांग
दोह ए जी मण्डली

इराक मा रहेको बिस्वासी को लागि
तपाइको २ मिनेट को प्रार्थना ले
उनीहरु  ले शान्ति पाउने छन्।  

आमेन

No comments:

Post a Comment