हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


10 August 2014

HEART TOUCHING STORY










धेरै बेर आकाश मा उडेर  भंगेरी आफ्नो
गुड मा फर्केर आउछ।
उसको बच्चाले सोध्छ?
“ आमा आमा आकाश कति ठुलो छ ?’’
अनि भंगेरी आफ्नो पखेटा फैलाएर आफ्नो
बच्चालाई भान्छा /
“सुत छोरी आकाश  मेरो  पखेटा भन्दा सानो छ’’
त्यसैले परमेश्वरको हेरविचार /सुरक्षा  भन्दा ठुलो कुनै आकाश अर्थात् संसार छैन।

After a long fly a sparrow cam back to nest. Her baby ask..?
"MAA how big is the sky?" Sparrow spread her wings
n covered her baby n said, "sleep my dear,d sky is smaller than my wings...

Nothing in d world is bigger then da shelter of God's care!

No comments:

Post a Comment