हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


1 September 2014

5 WAYS THE HOLY SPIRIT WORKS IN THE LIFE OF A BELIEVER

उत्कृष्ट बुँदाहरू ! .... प्रोत्साहन को लागि
EXCELLENT POINTS!....that encourage..
  • “तपाई संसार छौ, तर संसार को हैन।”
  • "Be in the world, not of the world."
  • “आफ्नो लागि स्वोर्ग मा धन सम्पति थुपर्नुहोस।”
  • ."Store up for yourself treasures in Heaven...."
  • “युद्द अगाडी नै जिती सकेको छ, परमेश्वर र येशु लै धन्यवाद दिनु होस्”
  • ..for the battle is already won. Thank You, JesuS! Thanks be to God!
  • एक आँख की झपकी मै जिन्दगि को अन्त्य हुन्छा”
  • Life goes by "in a blink  of an eye".

पवित्र आत्मले ५ तरिकाले बिस्वासी को जीवन मा कम गर्दा छ गर्दा छ।
5 WAYS THE HOLY SPIRIT WORKS IN THE LIFE OF A BELIEVER
  • पवित्र आत्मा ले तपाइको कमजोरी थाहा पाउनु हुन्छा।
  • THE HOLY SPIRIT KNOWS US IN OUR WEAKNESS.
  • पवित्र आत्मले हामीलाई सिकाउछा।
  • THE HOLY SPIRIT TEACHES US.
  • पवित्र आत्मले प्रार्थनाको मध्यम ले कम गर्दा छ।
  • THE HOLY SPIRIT WORKS THROUGH PRAYER
  • हाम्रो लागि पवित्र आत्मले येशु ख्रिस्ट को उदेश्य लै देखाउदा छ।
  • THE HOLY SPIRIT FOR US REVEALS JESUS PURPOSE
  • पवित्र आत्मा हामीलाई पापको दोषी ठहराउनु हुन्न।
  • THE HOLY SPIRIT CONVICTS US OF SIN

No comments:

Post a Comment