हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


3 September 2014

रेबिका

साथी अनिशा
रेबिका
तपाई कहाँ हुनु हुन्छा ? म हजुर लै कति सम्झिरहेको छु।  मलाई लाग्छा हजुर लै संसारिक बन्धन ले बाधिएको छ।  हजुर को जीवन मा संसारिक सैतानिक परिक्ष ले गर्दा तपाई अनलाइन आउन सक्नु भए कि।  कतै तपाइको जीवन मा ठुलो परिक्षा त आएको त छैन ? जहाँ भएनी जस्तो भएनी तपाइको जीवन मा कुनै दुख  न अओस।  परमेश्वर ले सधै हजुर को सुरक्षा गर्नु भएको होस्।  हरेक पाल हरेक क्षण तपाइको सहयात्री बनेर परमेश्वर तपाइको जीवन मा रहनु भएको होस्।  म प्राथना गर्दै छु हजुर को आत्मिक जीवन को लागि अनि हजुर को आत्मिक विश्वास को लागि।  सधै बढ्दै जानु कहिले नि विश्वास नाघट्नु। पप्रभुको बाटो सदैब हिडिरहनु।  जस्तो सुकै दुख पिडा मा नि खुशी अनि परमेश्वर को महिमा गरिरहनु।  यो मेरो प्राथना छ हजुर अबस्य फेरी मा संग कुरा गर्नु अनि सुख दुख बढ्न आउनु हुने  छ।  आमेन

तपाइको असल साथी
इशक तामांग
दोहा कतार

No comments:

Post a Comment