हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


7 September 2014

प्रश्न: हस्तमैथु के यो बाइबल अनुसार पाप हो ?

प्रश्न: हस्तमैथु के यो बाइबल अनुसार पाप हो ?

उत्तर: बाइबलले कहिले पनि विशेषरुपमा हस्तमैथुन नै भनेर उल्लेख गरेको छैन अथवा हस्तमैथुन एक पाप हो भनी स्पष्ट भनेको छैन । यधपि हस्तमैथुनतिर डोहोर्याउने कार्यहरु चाँहि पापमय छ भन्ने कुरामा कुनै प्रश्न छैन । हस्तमैथुन चाँहि अभिलाषापुर्ण सोचाईहरु यौवन उत्तेजना र अश्लील तस्वीरहरुका परिणाम हो । यो ति समस्याहरु हुन जससंग व्यवहार गरिनु जरुरत छ । यदि अभिलाषाका पापहरु र अश्लील कुराहरुलाई त्याग्छौ र त्यसमाथि बिजय बन्छौ भने हस्तमैथुनको समस्या कुनै समस्याको रुपमा रहने छैन ।

बाइबलले हामीलाई व्यभिचार र सारा अशुद्धताको नाऊँ समेत बलिनु भनेर बताउँछ (एफिसि ५: ३ ) कसरी हस्तमैथुन गर्राईले त्यो विशेष परिक्षणलाई पाप गर्नसक्छ भन्ने देख्न यो गाह्रो छ । कहिले काहि कुनैथोक पाप हो वा होईन भन्ने कुराको एक राम्रो परिक्षण तपाईले जे गर्नु भएको थियो त्यो अरुलाई भन्न गौरव लाग्ने हुन्छ । यदि यो कुनै यस्तो थोक हो जसलाई यदि कसैले थाहा पाए लाज हुन्थ्यो भन्ने हुन्छ भने त्यो पाप हो भन्ने कुरा एकदमै संम्भावित छ । अर्को राम्रो परिक्षण चाँहि हामीले इमान्दार रुपमा र असल उदेश्यहरुको निम्ति प्रयोग गर्न र परमेश्वरलाई आषिस माग्न सक्छौ कि भनी निश्चय गर्नु हो । हस्तमैथुनले हामीलाई कुनै कुरामा गौरव गर्न योग्य तुल्याउदैन वा परमेश्वर प्रति साँचोरुपमा धन्यवादी पनि बनाउदैन ।

बाइबलले हामीलाई सिकाउँछ कि “ यसकारण चाहे तिमीहरुखाओ अथवा पियो वा तिमीहरु जे सुकै गर , सबै परमेश्वरको महिमाको निम्ति गर” ( १ कोरिन्थी १०: ३१ ) यदि कुनै कुराल परमेश्वरलाई खुसी पार्ला त भन्ने कुनै शंका आउँछ भने यो गर्न छोडिदिनु नै असल हुन्छ । हस्तमैथुनको सम्बन्धमा निश्चय पनि त्याहा शंका उत्पन्न हुन्छ । “ विश्वासवाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो ” ( रोमी १४ :२३ ) । यो बुझ्न कठिन छ कि कसरी हस्तमैथुनलाई परमेश्वरको महिमा गर्राईएको रुपमा विचार गर्न सक्यो होला । प्राणको उद्धार भएको छ र यो परमेश्वरको हो भन्ने कुरा हामीले संम्भिन आवश्यक छ । “तिमीहरुको शरीर पवित्र आतमाको मन्दिर हो, जुन पवित्र आतमा तिमीहरुले परमेश्वरवाट पाएका छौ , र उँहा तिमीहरुभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन ? तिमीहरु स्वयम आफ्नै होईनौ । तिमीहरु मोल तिरेर किनिएको हौ । यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर ” ( १ कोरिन्थी ६: १९ -२० ) । हामी हाम्रो शरीरसित जहाँ जान्छौ र जे गछौ त्यसमा यो महान सत्यताको एक वास्तविक दिहाकोण हु्नुपर्छ । यसकारण यो सिद्धान्तहरुको प्रकाशमा हामी यो निष्कर्षनिकाल्न सँछौ कि हस्तमैथुन बाइबल अनुसार एक पाप हो । स्पष्टरुपमा हस्तमैथुनले परमेश्वरलाई प्रशनन पदैन । यो अनैतिकताको लक्षणहरुवाट टाढा रहदैन न त यसले हाम्रो शरीरमाथी परमेश्वरको स्वातित्व छ भन्ने कुराको जाँचलाई पार गर्छ ।

No comments:

Post a Comment