हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


1 September 2014

MOST IMPORTANT THINGS

10 Things young people can do for God.

जवान मानिसहरू परमेश्वरको लागि गर्न सक्ने 10 कुराहरू ।
  1. OBEY THE GOSPEL OF CHRIST

  2. KEEP THYSELF PURE (I Timothy 5:22)

  3. BUILD A CHRISTIAN PERSONALITY

  4. LEAD OTHERS TO CHRIST

  5. GET A CHRISTIAN EDUCATION

  6. PREPARE YOURSELF FOR A DECENT PROFESSION

  7. BUILD A CHRISTIAN HOME

  8. PREPARE FOR CHRISTIAN LEADERSHIP

  9. ENCOURAGE AND HELP OTHERS

  10. BE FAITHFUL THROUGHOUT YOUR LIFE



हामीले बिर्सन नहुने व्यक्तिहरु
  1. आमा बुवा - जसले हामीलाई जन्म दिनु भयो।
  2. शिक्षक - जसले हामीलाई ज्ञान दिनु भयो।
  3. डाक्टर - जसले हामीलाई रोग बाट बचाउनु भयो।
  4. साथी/जीवन साथी - जसले सुख दुख साथ दिनु भयो।
  5. र अन्त्य मा परमेश्वर/येशु ख्रिस्ट - जसले यी व्यक्तिहरुलाई बनाउनु भयो।
      र हामीलाई एउटा सभ्य व्यक्ति र जिन्दगि जिउन सहयात गर्नु भयो।  



7 Things That Change When We Follow Christ

हामी ख्रीष्टको पछि जब परिवर्तन त्यो 7 कुराहरू


1) Love Christ(येशु को प्रेम ) We love Him because He first loved us. (1 Jhn 4:19) हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।(1 यूहन्ना 4:19)

2) Hate Sin(पाप लाइ घृणा )Hate what is evil; cling to what is good. (Rom 12:9) ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।(रोमी 12:9)

3) Pray(प्रार्थना ) Be anxious for nothing, but in everything by prayer and supplication, with thanksgiving, let your requests be made known to God; and the peace of God, which surpasses all understanding, will guard your hearts and minds through Christ Jesus. (Phil 4:6-7) कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। 7 परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।(फिलिप्पी 4:6-7)

4) Read and Apply the Teachings of the Bible(बाइबल शिक्षा पढ्नुहोस् र लागू )Do not merely listen to the word, and so deceive yourselves. Do what it says. (Jam 1:22)परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।(याकूब 1:22)

5) Turn from the Works of the Flesh(नराम्रो कार्य देखि आफुलाई फर्काउनु होस् ) The works of the flesh are evident, which are: adultery, fornication, uncleanness, lewdness, idolatry, sorcery, hatred, contentions, jealousies, outbursts of wrath, selfish ambitions, dissensions, heresies, envy, murders, drunkenness, revelries, and the like. (Gal 5:19-21)हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।(गलाती 5:19-21)

6) Produce the Fruits of the Spirit(आत्माको फल उत्पादन गर्नु होस् ) The fruit of the Spirit is love, joy, peace, longsuffering, kindness, goodness, faithfulness, gentleness, self-control. Against such there is no law. (Gal 5:22-23)तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन।(गलाती 5:22-23)

7) Live by Faith(विश्वास मा बाच्नुहोस)I have been crucified with Christ; it is no longer I who live, but Christ lives in me; and the life which I now live in the flesh I live by faith in the Son of God, who loved me and gave Himself for me. (Gal 2:20)यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो।(गलाती 2:20)

इशक तामांग
नुवाकोट किम्तंग

दोहा ए जी अस्सेम्ब्ली ओफ गोड़

No comments:

Post a Comment