हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


28 September 2014

असल कुरा हरु

केहि असल कुरा हरु जसले जीवन जिउन मा सहयात गर्ने छ।

  1. एदी तपाई परमेश्वर को आज्ञा तोडी भागे पनि परमेश्वर को अनुग्रह को चानल बन्द भएको छैन,परमेश्वर को अनुग्रह को  डोरी कहिले नि छुटिने छैना। किनकि अनुग्रह को बहाव कहिले सकिदैन तर सदा सर्वदा स्थिर रहन्छा।
  2. व्यवस्था ले जीवन को बाटो देखाए तर , परमेश्वर  र येशु ख्रिस्ट को अनुग्रह बाटै उद्दार अनि पापको क्षमा पाएको छ।
  3. डुबेको घाम फेरी उदाए झैँ परमेश्वर को प्रेम हाम्रो जीवन मा सधै उदाई रहेको हुन्छा।
  4. घाम नभएको भए दिन अध्यारो हुन्थ्यो , त्यस्तै येशु ख्रिस्ट संसार मा न आएको भए हाम्रो जीवन घाम बिना को दिन जस्तै र जुन बिना को रात जस्तै हुने थ्यो हुने थियो।
  5. संकट पूर्ण जीवन नै बिस्वासी हरु को कहानी हो।
  6. हाम्रो समस्या नै परमेश्वर लाई खोज्ने एउटा मध्यम हो। किनकि जब सम्म जीवन मा कुनै समस्या आउदैना तब सम्म मानिस को हृदय ले परमेश्वर को खोजि गर्दैन।
  7. सपना र समस्या हाम्रो जीवन मा एकै चोटी हुन्छा।  किनकि हामी परमेश्वर को अनुग्रह को सपना देख्दैन तर संसारिक र सरिरिक अभिलाषा को खोजीमा लागेको कारण परमेश्वर ले हाम्रो जीवन मा समस्या पनि तेतिनै बेला दिनु हुन्छा।
  8. हामी मानिस येशु ख्रिस्ट को आसिश लै खोज्छौ तर उहाको उपस्थिति लै इन्कार गर्छौ।  त्यसैले हाम्रो जीवन मा दुख र समस्या ले सताउद छ।
  9. बिना पाप संसार मा परमेश्वर को  छोरा येशु ख्रिस्ट मात्र थियो , तर बिना दुख संसार मा कोहि मानिस थिएन।
  10. हामी सानो कुरा मा दुखि हुन्छौ किनकि हामी सानो कुरा मा सांत्वना मिल्छौ।
  11. सानो र ठुलो गल्ति एउटा दुर्घटना को मध्यम हो।  किनकि जब हामी केहि कुरा गर्न मा परमेश्वर लै बिर्सन्छौ त्यो सानो गल्तीले सैतान बाट ठुलो घट्न ल्याउना सक्छा र दुर्घटना हुन पुग्दा छौ।
  12. दुःखकष्ट ईश्वरीय विचार को भाग हो ।Suffering is part of the divine idea.
  13. तिनीहरू पूर्णतया , निडर निरर्थक खुसी र निरन्तर समस्या हुनेछ भनेर - येशूले चेलाहरूलाई तीन कुराहरू प्रतिज्ञा गर्नुभयो।
  14. Anger is one letter short of danger.
  15. कुनै पनि मानिस ले कसैलाई रिस ले भान्छा भने त्यो कुरा कहिले नि बिर्सिदैना।  सधै मन मा लिएर हिडी रहन्छा।
  16. जब मा क्रोधित छु तब राम्रो  प्रार्थना गर्न र प्रचार गर्न सक्छु।  When I am angry I can pray well and preach well.
  17. दुइटा कुरा मा मानिस कहिले रिसाउनु हुदैन।  के त्यो व्यक्तिले सहयोग गर्न सक्छा र गर्न सक्दैन।  Two things a man should never be angry at: what he can help, and what he cannot help.
  18. मानोबृद्दी तथ्य भन्दा महत्व पूर्ण छ।  Attitudes are more important than facts.
  19. मा जाँदा थ्यो मा खतरा मा छु तर मा निराश थिएन किनकि म सबै कुरा धेरै राम्रो तरिकाले गर्ना सक्छु र पढ्न सक्छु। I knew I was in danger but was not depressed. I've read pretty well everything.
  20. जहाँ मैले सत्य भेटे त्यहाँ मैले   मेरो परमेश्वर लाइ भेटे।  जुन सत्य  नै हो। Where I found truth, there found I my God, who is the truth itself.
  21. परमेश्वर ले सत्य  भन्दा अरु कुनै अज्ञ गर्नु भएन।  किनकि उहा नै सत्य हुनु हुन्थ्यो।
  22. तपाईंको सबैभन्दा ठूलो सेवकाईमा सबै भन्दा अधिक संभावना आफ्नो सबैभन्दा ठूलो चोट बाहिर आउनेछ ।Your greatest ministry will most likely come out of your greatest hurt.
  23. प्रार्थना तपाई  र परमेश्वर  बिच को  एउटा सम्बद हो। Prayer is simply a two-way conversation between you and God.
  24. प्रार्थना स्वगत , तर संवाद छैन । मेरो प्रतिक्रिया परमेश्वरको आवाज यसको सबैभन्दा अत्यावश्यक भाग हो ।Prayer is not monologue, but dialogue. Gods voice in response to mine is its most essential part.


इसाक तामांग
नुवाकोट किम्तंग 

No comments:

Post a Comment