हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


13 September 2014

योना को पुस्तक बाट

योना को पुस्तक बाट




जब तपाई कुनै संकट मा या दुख पर्दा हृदय  देखि नै परमेश्वर लै पुकार्नु नै साचो प्रार्थना हो।

तिम्रो पाप र अधर्मी को कारण परमेश्वर देखि टाढा छौ।

परमेश्वर मैले जस्तो सुकै पाप गरे पनि जस्तो सुकै दुखा मा फसे पनि मा तिम्रो पवित्र मन्दिर तिर फर्केर आउने छु।

पश्चाताप को अर्थ पुरानो कुरा लाइ भुल्नु हैन तर व्यवहार मा रुपान्तरित गरि प्रमाण सहित जीवन जिउनु नै पश्चाताप हो।

जुन सुकै कुना मा भागेर जाउ,टाढा टाढा को यात्रा मा जाउ तर शान्ति र छुटकारा परमेश्वर बाटै हुने छ।

मेरो विचार र भावना को को सल्यक्रिया गर्नु छ।  किनकि के मैले परमेश्वर को बिरुद्ध धेरै पाप हरु गरेको छु।




अनुग्रह
अज्ञ उलंघन
आँधी
आशा
अनुशासन
आग्रह
आराधना

मिसन परमेश्वर को मेसेज परमेश्वर को र संदेश पनि परमेश्वर कै हुनु पर्छा।

परमेश्वर भन्नु हुन्छा जो मैले भनेको छु तेही कुरा अन्य जति को समू प्रचार गर्नु।

बाइबल हाम्रो हात मा छ तर परमेश्वर को सत्य वचन हाम्रो साथ मा छैन। किनकि हामी संसारिक रमझम ले




४० दिनको महत्व
  1. ४० दिन वर्षा नोह
  2. ४० दिन मोस सिने पर्वत मा
  3. ४० दिन एलिया उपबास
  4. ४० दिन येशु ख्रिस्ट को उपबास




जब सम्म तपाई आफुलाई गलत बाटो मा लागेको भेटाउदैन तब सम्म तपाइले परमेश्वर को राज्य को बारेमा  जान्दैन।




मर्कुस १ : ६

यशैया ५८:५

अन्य धर्म मा भगवान लाइ केहि दिएर अर्थात् बलि चढाएर उद्दार अनि पापको क्षमा मिल्छ भने येशु ख्रिस्ट ले त सित्तै मा क्षमा र उद्दार दिनु   भएको छ।  

तपाई र मेरो कुनै योग्य छैन त्यो चिज मिल्नु र पाउनु त्यो नै परमेश्वर को अनुग्रह हो।

मात्ति १२ : ३८ - ४२

योना ३ दिन माछा को पेट मा बसे अनि येशु ख्रिस्ट ३ दिन चिहान मा बसेर  लै जितेर बौरी उठ्नु भएको छ , एसको अर्थ यो हुन्छा कि योन र येशु ख्रिस्ट को जीवन एउतै तर योना परमेश्वर देखि भाग्दै थिए तर येशु ख्रिस्ट परमेश्वर को इच्छा पुरा गर्दै हुनु हुन्थ्यो।




योना को पुस्तक योना को बारेमा हैन तर यो पुस्तक परमेश्वर को अनुग्रह को बारेमा लेखिएको पुस्तक हो।

अनुग्रह लाइ हामी  खरिद गर्न सक्दैन, अनुग्रह सित्तैमा पाइन्छा, त्यो अनुग्रह को प्रतिफल येशु ख्रिस्ट ले कलवारिको क्रुस मा दिनु भयो।

व्यवस्था १८: २२
यर्मिया १८ :१-१२
निर्गमन ३४ : ६-७

परमेश्वर को नजर मा कोहि सानो ठुलो छैन तर उहाको उदेश्य को लागि सानो ठुलो दुवै मा उहा अनुग्रह गर्नु हुन्छा।

जुन रुख परमेश्वर ले लगाए उहाले बनाए र उहाले ढलाए।  तर तिमि किन दुखि हुन्छौ ?

मा कसैको सानो कुरा मा यति धेरै दुखि छु भने मा गलात बाटो मा लाग्दा खेरि मेरो परमेश्वर कति दुखि हुन्छा होला।

बचाउन,अनुग्रह गर्न, र सहि बाटो मा लगाउनु त्यो परमेश्वर को कम हो तर मा त उहाको अज्ञ पालन गरेको मात्र हुन्।

बचाउने,नाश गर्ने, र अनुग्रह गर्ने कम परमेश्वर को हो तर मा चाही उहाको अज्ञ लाइ  मनि उहाको सत्य मार्गलाई पछ्याउने व्यक्ति मात्र हु।

No comments:

Post a Comment